• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख ९, २०८३ Wed, Apr 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

धनकुटामा टुरिस्ट बनेर आउने सुनील थापालाई ढुक्कले हराउँछु

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २१, २०७४  १३:४८
1140x725

काठमाडौं– मंसिर २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको प्रभाव क्षेत्र मानिएको धनकुटामा ‘वाम गठबन्धन’का तर्फबाट नेकपा एमालेका राजेन्द्र राईले उम्मेदवारी दिएका छन्। स्वर्गीय थापाकै छोरा सुनीलबहादुर थापा यसपालि पनि उनका प्रमुख प्रतिद्वन्द्वी हुन्। थापासँग २०७० सालमा ४ सय ५४ मतले पराजित राई यसपालि त्यो नतिजा उल्ट्याउने दाबी गर्छन्। 

धनकुटामा राई र थापाको प्रतिस्पर्धालाई रोचक साथ हेरिएको छ। धनकुटा एमालेका जिल्ला अध्यक्ष समेत रहेका राईले प्रजातन्त्रको पक्षमा विभिन्न सयमा भएका आन्दोलनमा भाग लिँदा २४ महिना जेल सजाय भोगेका छन्। २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा धनकुटा– २ बाट उठेका राईले ९ हजार ६ सय ३६ मत ल्याए। थापा १० हजार ९३ मत ल्याएर विजयी भएका थिए। 

अहिले थापा कांग्रेससँग गठबन्धनमा राप्रपा (प्रजातान्त्रिक) बाट चुनावी मैदानमा उत्रिएका छन्। धनकुटाको प्रतिनिधिसभा चुनावका सन्दर्भमा एमालेका उम्मेदवार राईसँग नेपाल लाइभले कुराकानी गरेको छः

वाम गठबन्धनबाट चुनाव लड्दै हुनुहुन्छ, आफ्नो पकड कत्तिको बलियो ठान्नुभएको छ?

धनकुटामा नेकपा एमाले तीन वटा नगरपालिका र चार वटा गाउँपालिका गरी सात वटै स्थानीय तहमा विजयी भएको छ। त्यसमा पनि हामीले ४० देखि ४५ हजार मत ल्याएका थियौं। लोकतान्त्रिक गठबन्धनका कांग्रेस, राप्रपा र संघीय समाजवादीको मतभन्दा हामी अहिले करिब १५ हजार मतले अगाडि छौं। पार्टी प्रवेश गर्ने साथीहरुको लहर बढेकाले झन् उत्साह थपिएको छ। त्यसैले म धनकुटामा लोकतान्त्रिक गठबन्धनलाई १५ हजारभन्दा बढी मतले हराउने कुरामा ढुक्क छु। 

जनताले तपाईंलाई किन भोट दिने?

धनकुटाको सवालमा जनताका काम गर्ने भनेको राजेन्द्र राईले मात्र हो। आर्थिक समृद्धिका निम्ति, यहाँको विकास गर्न। म स्पष्ट विचार भएको व्यक्ति भएकाले जनताले भोट हाल्छन् भन्ने मेरो विश्वास छ। धनकुटाको विकास निर्माणको सम्बन्धमा लोकतान्त्रिक गठबन्धनमा रहेको पार्टीले अहिलेसम्म केही गरेका छैनन्। उनीहरुले नक्कली र बनावटी कुरा गरेर अहिलेसम्म चुनाव जितिरहेका छन्। तर, यसपालि त्यस्तो हुँदैन। 

लोकतान्त्रिक गठबन्धनभन्दा तपाईंको फरक एजेन्डा के-के छन्?

nimb
nimb
Ncell 2
Ncell 2

लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलले अहिलेसम्म धनकुटामा जनताको जीवनस्तरमा प्रभाव पर्ने केही काम गरेका छैनन्। हामीले जनतासँग दैनिक जोडिएर काम गरिरहेका छौं। जस्तो कि, यहाँको बाटोघाटो, शिक्षा, स्वास्थ्य, खेलकुद, जेष्ठ नागरिक, महिलाको हक–अधिकारका निम्ति काम गरिरहेका छौं। लोकतान्त्रिक गठबन्धनका साथीहरु निर्वाचनमा ‘टुरिस्ट’ भएर आउँछन्। निर्वाचन सकिएपछि उनीहरुको अनुहार हेर्न काठमाडौं धाउनुपर्ने अवस्था छ। 

तपाईंप्रति जनताको प्रतिक्रिया कस्तो छ?

उत्साहजनक छ। यसपालि वाम–गठबन्धनका राजेन्द्र राईलाई भोट हाल्ने भनेर चर्चा छ। पार्टी प्रवेश गर्नेको लर्को छ। पाख्रिबास नगरपालिका वडा नम्बर–५ का सबै कांग्रेस र राप्रपाका कार्यकर्ता हाम्रो पार्टीमा प्रवेश गरिसकेका छन्। प्रवेशको लहर नै चलेको छ। 

धनकुटामा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको ठूलो प्रभाव छ। उहाँकै छोरासँग प्रतिस्पर्धा हुँदैछ, अघिल्लो चुनावमा उहाँसँगै हार्नुभयो।

संविधानसभा निर्वाचनमा सबै पार्टी एकातिर भएकाले उनले जिते। उनी नक्कली कुरा गर्न माहिर छन्। त्यसैले चुनाव जितेका हुन्। अहिले पनि नक्कली कुरा गरेर हिँडिरहेका छन्।

प्रदेश–१ को प्रादेशिक राजधानी धनकुटा भयो’ भनेर हिजोअस्ति मैनबत्ती बालेर धनकुटामा दिपावली मनाए। यस्ता नक्कली कुरा अब जनताले पत्याउँदैनन्। महत्वपूर्ण कुरा अहिले क्षेत्र ठूलो भएको छ। खोकु–छिन्ताङमा त उनलाई प्रवेशमा रोक लगाएका छन्, सहिद परिवारले। उनीसँग पैसा छ, गाडी छ, धनकुटा बजारमा बाटो छ, दुई–चार जनाले मानेका छन्। अलिकति कुद्न, हल्लाखल्ला गर्न त सजिलै छ नि।

उनले ४ वर्षमा चुनाव चिन्ह नै दुईवटा फेरिसके। अब भन्नुहोस्, उनलाई जनताले कसरी विश्वास गर्ने? गाउँमा जाँदा कार्यकर्ता नभएर पहिले नै फूलको माला गाँस्न लाएर घाँटीभरि माला लगाएर हिँडेका छन्। यसले मलाई केही फरक पर्दैन।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०७४  १३:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पोल्यान्ड र जर्मनी पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
सुदन किराँतीले छोडे प्रलोपा
सुनचाँदीको मूल्यमा सामान्य गिरावटसुनचाँदीको मूल्यमा सामान्य गिरावट
सम्बन्धित सामग्री
पोखरामा माउन्टेनमग खुल्यो कफी कम्पनीले विश्वप्रसिद्ध आइकोनिक वाल कभरिङ ब्रान्ड फोमी नेपालसँगको साझेदारीमा बिन्ध्यवासिनीस्थित फोमी पोखरा एक्स्पिरियन्स सेन्टरमा आफ्... सोमबार, वैशाख ७, २०८३
फोमी पोखरा एक्स्पिरियन्स सेन्टरको शुभारम्भ पोखरा–जोमसोम राजमार्गसँगै बिन्ध्यवासिनीस्थित अर्चलबोटमा स्थापना गरिएको उक्त सेन्टरले अब ग्राहकलाई फोमीका सम्पूर्ण उत्पादनहरू प्रत्यक... सोमबार, वैशाख ७, २०८३
Samsung ले नेपालमा सार्वजनिक गर्‍यो Galaxy A57 5G र Galaxy A37 5G Samsung ले पहिलेको १२ महिनाको EMI योजनालाई अपग्रेड गर्दै २४ महिनासम्मको EMI सुविधा उपलब्ध गराएको छ, जसले प्रिमियम प्रविधिलाई अझ सजिल... शुक्रबार, वैशाख ४, २०८३
ताजा समाचारसबै
पोल्यान्ड र जर्मनी पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ बुधबार, वैशाख ९, २०८३
सुदन किराँतीले छोडे प्रलोपा बुधबार, वैशाख ९, २०८३
सुनचाँदीको मूल्यमा सामान्य गिरावटसुनचाँदीको मूल्यमा सामान्य गिरावट बुधबार, वैशाख ९, २०८३
जस लिएजस्तै क्षतिको जिम्मेवारी पनि लिनुपर्छ : विष्णु पौडेल बुधबार, वैशाख ९, २०८३
वार्ताका लागि युद्धविरामको अवधि थप गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा बुधबार, वैशाख ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्री सुधन गुरुङविरुद्ध पक्राउ गरी अनुसन्धान गर्न जेन-जी मुभमेन्टले दियो प्रहरीमा उजुरी मंगलबार, वैशाख ८, २०८३
रास्वपाले तोक्यो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूको जिम्मेवारी, कसलाई कुन क्षेत्र ? मंगलबार, वैशाख ८, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक मंगलबार, वैशाख ८, २०८३
यस्तो छ मन्त्रिपरिषद् बैठकको निर्णय (सूचीसहित) मंगलबार, वैशाख ८, २०८३
रास्वपा सभापति लामिछानेकाे सांसद पद निलम्बनको माग राखेर सर्वोच्चमा रिट मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्