काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू:
१) प्रशासनिक व्यवस्थापन गर्ने तालुकदार कार्यालयमै कर्मचारी अभाव, नागरिकतामा आफैं तोक लगाउँछन् सिडिओ।
२) सुदूरपश्चिम प्रदेशको बाह्रवन साझेदारी व्यवस्थापन समितिमा व्यापक अनियमितता, खाता रोक्का गरी छानबिन गर्न निर्देशन।
३) आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदा पूर्वाधार निर्माण तीव्र, एथलेटिक्स र फुटबल खेल मैदानको निर्माण कार्य अन्तिम चरणमा।
४) नाच्न नमानेको आरोपमा पाकिस्तानमा पतिले खौरिदिए पत्नीको कपाल, उपमन्त्री अफ्रिदीको निर्देशनपछि प्रहरीद्वारा उजुरी दर्ता।
अब हेरौं पूरा समाचार:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।