• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार ७, २०८३ Sun, Jun 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

आठौँ राष्ट्रिय खेलकुद : प्रतियोगिता नजिकिँदा पूर्वाधार निर्माण तीव्र

64x64
नेपाल लाइभ शुक्रबार, चैत २२, २०७५  ११:४५
1140x725

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता महिला क्रिकेट हुने  दाङको लमही क्रिकेट मैदान। तस्बिर : प्रदीप मजगैया


दाङ– आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै गर्दा दाङको बेलझुण्डीमा निर्माणकार्य तीव्ररूपमा अघि बढिरहेको छ। बेलझुण्डी रङ्गशालामा यतिखेर बिहानैदेखि बेलुकासम्म निर्माणको कामलाई तीव्र पारिएको हो।

अहिले त्यहाँ एथलेटिक्स र फुटबल खेलमैदानको निर्माणको काम अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समिति दाङका अध्यक्ष डिल्ली डाँगीले जानकारी दिए। उनका अनुसार एथलेटिक्स खेलका लागि त्यहाँ सिन्थेटिक ट्र्याक निर्माण भइरहेको छ। सिन्थेटिक ट्र्याक निर्माणका लागि चीनबाट सामग्रीसहित चिनियाँ प्राविधिकले यहाँ आई निर्माणको कामलाई तीव्र पारेका छन्।

त्यसैगरी फुटबलका लागि आवश्यक खेलमैदान निर्माणकार्य पनि अन्तिम चरणमा पुगेको छ। फुटबल खेलका लागि यतिखेर बेलझुण्डीमा रहेको मैदानमा हरियो दुबो रोपेर सजाइएको छ। रोपिएको दुबो नमरोस् र खेलमैदान हरियो दुबोमा होस् भन्ने उद्देश्यले सिँचाइदेखि त्यहाँ सजिसजावट गर्न शुरु गरिएको छ।

दर्शकलाई बस्नका लागि साधारण प्यारापिट निर्माण सम्पन्न भएको छ। त्यसैगरी रङ्गशाला नजिकै पानीको सुविधाका लागि डिपबोरिङ पनि गरिएको छ। त्यसैगरी भीआइपी प्यारापिट निर्माण, खेलाडीका लागि चेन्जिङरुम, बैठककक्ष, भीआइपीकक्ष र मिडिया घरलगायतका पूर्वाधार निर्माणको काम शुरु भइसकेको अध्यक्ष डाँगीले जानकारी दिए।

nimb
nimb
Ncell 2
Ncell 2

उनले भने, “आठौं राष्ट्रिय खेलकूद प्रतियोगितालाई मध्यनजर गरी आवश्यक भौतिक पूर्वाधारका कामलाई पहिलो प्राथमिकतामा राखेर निर्माणलाई तीव्र पारेका छौं”, ती सबै पूर्वाधार निर्माणको जिम्मेवारी दिवाएमए प्रतिष्ठा कन्स्ट्रक्सन जेभी काठमाडौंले पाएको छ। ती सबै पूर्वाधार निर्माणका लागि रु २४ करोड २४ लाख ४५ हजार २९३ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको हो।

दाङमा राष्ट्रिय खेलकूद परिषद् तथा युवा खेलकूद मन्त्रालयको आयोजनामा आगामी वैशाखको ४ गतेदेखि ११ गतेसम्म विभिन्न आठ विधाका खेल हुने जिल्ला खेलकूद विकास समिति दाङले जनाएको छ। दाङमा एथलेटिक्स र महिला फुटबल प्रतियोगिताका खेल बेलझुण्डीमा हुने छन् भने तुलसीपुरको मल्टिपप्रोज कभर्डहलमा कराँते प्रतियोगिता, घोराहीको कर्भडहलमा आइटीफ तेक्वान्दो, ब्याटमिन्टन, पुरुष बास्केटबल र महिला बास्केटबल प्रतियोगिता हुनेछन्। त्यसैगरी लमही क्रिकेट मैदानमा महिला क्रिकेट खेल हुने जनाइएको छ। 

यसैबीच जिल्लामा पहिलोपटक यति धेरै खेलको प्रतियोगिता आयोजना हुनलागेकामा यहाँका नागरिक तथा खेलप्रेमी निकै खुशी भएका छन् । खेल प्रतियोगिता हुने भएपछि आफूलाई निकै उत्साही बनाएको यहाँका खेलप्रेमी सीताराम शर्माले बताए। त्यसैगरी तुलसीपुरका समाजसेवी तथा नेपाल तेक्वान्दो सङ्घ प्रदेश नं ५ का संयोजक विकल रिजालले पनि दाङमा आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको आयोजनाले आफू निकै हर्षित भएको बताए। उनले नेपालभरिबाट राष्ट्रिय खेलाडीसहित अन्तर्राष्ट्रिय खेलाडीलाई दाङमा स्वागत गर्न पाउनु आफूहरुका लागि ठूलो अवसर रहेको बताए। साथै यसले खेलको विकासमा महत्वपूर्ण योगदान दिने उनको भनाइ छ। 

दाङमा विसं २०४१ मा राष्ट्रिय महिला फुटबल प्रतियोगिता र गत वर्ष लिग चरणको फुटबल प्रतियोगिता मात्र भएको थियो । आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता हुने भएपछि घोराही, लमहीमा रहेका कर्भडहल तथा खेलमैदानलाई पनि मर्मतसम्भार गरिनुका साथै सजिसजावट गर्न थालिएको छ।

बिहीबार आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई भव्य र सभ्यरूपमा सम्पन्न गर्न तुलसीपुर उपमहानगरपालिकामा विभिन्न सरोकारवाला निकायबीच छलफलसमेत भएको छ। छलफलमा खेलकूदलाई मध्यनजर गरी स्वागतद्वारा निर्माण, बृहत् सरसफाइ, खेलाडीका लागि उचित आवासको व्यवस्था, स्वागत तथा सम्मान, प्रचारप्रचारलगायतका काम गर्ने निर्णय गरिएको छ। रासस

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५  ११:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने
रास्वपालाई लडाउने अरु कसैको तागत छैन : रवि लामिछाने
अख्तियार पदाधिकारी प्रकणमा प्रधानमन्त्रीको प्रष्टीकरण, ‘आवश्यक परे अख्तियारलाई ५ वर्ष राखेर सल्लाह गरिन्छ’
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने आइतबार, असार ७, २०८३
रास्वपालाई लडाउने अरु कसैको तागत छैन : रवि लामिछाने आइतबार, असार ७, २०८३
अख्तियार पदाधिकारी प्रकणमा प्रधानमन्त्रीको प्रष्टीकरण, ‘आवश्यक परे अख्तियारलाई ५ वर्ष राखेर सल्लाह गरिन्छ’ आइतबार, असार ७, २०८३
सीमाको विषयमा प्रधानमन्त्रीले भने, ‘ब्रिटिसलाई मध्यस्तकर्ता बनाउन खोजेका होइनौं, प्रमाण ल्याउँछौं भनेको हो’ आइतबार, असार ७, २०८३
हाम्रो गाडी अनियन्त्रित छैन, गन्तव्यमा पुगेपछि मात्र रोकिन्छ : प्रधानमन्त्री शाह आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालकुमारीमा गोली चल्याे, तीन लागुऔषध कारोबारी पक्राउ शनिबार, असार ६, २०८३
महाधिवेशनका लागि चितवन पुगे रवि लामिछाने शनिबार, असार ६, २०८३
रास्वपा महाधिवेशनमा सहभागी हुन कुन दलबाट कुन-कुन नेता पुगे ? आइतबार, असार ७, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
कोशी प्रदेशबाट नेपाल प्रवेश गर्‍यो मनसुन,आज यि स्थानमा हुनेछ वर्षा शनिबार, असार ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्