काठमाडौं- बिहिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) द्वन्द्व पीडितले पाएको रकम सम्बन्धी विवरण अपूर्ण देखिएको सर्वोच्चको ठहर, अयोग्य लडाकुलाई दिएको राहत विवरण पेस गर्न सरकारलाई आदेश
२) विमानस्थलको जग्गामा मल्होत्राको रजाइँ, नियमविपरीत १८ महिना समय थप, अवैधानिक भाडा असुली
३) फिफा विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा, नेपाल यथावत, दक्षिण एसियामा तेस्रो
४) र, भारतीय लोकसभाको चुनावी चर्चामा मोदीका कटु युवा आलोचक, निर्वाचन प्राभावित पार्न सक्ने सम्भावना
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।