• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

हात्तीको आक्रमणबाट घाइते महिला एक महिनादेखि बेवारिसे

64x64
नेपाल लाइभ बिहीबार, चैत २१, २०७५  १२:३८
1140x725

प्रतीकात्मक तस्बिर


नानीमैया कटवाल/सप्तरी– हात्तीको आक्रमणमा परेर घाइते बनेकी एक महिला साढे एक महिनादेखि मृत्युसँग संघर्ष गरिरहेकी छन्। नाम, ठेगाना, उमेर नखुलेकी ती महिलाको परिवार फेला नपर्दा उपचार र स्याहारको अभावमा एक महिना १२ दिनदेखि मृत्युसँग संघर्ष गरिरहेकी छन्। 

घाइते बिरामीको पहिचान हुन नसकेकाले उपचार र स्याहारमा समस्या परेको बताउँदै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भावेश रिमालले भने, 'हात्तीको आक्रमणले घाइते महिलाको उपचार डिभिजन वन कार्यालय र कोशीटप्पु वन्यजन्तु आरक्षले गर्नुपर्छ।' 

प्रनाउ रिमालका अनुसार हात्तीको आक्रमणमा परी घाइते महिलालाई अग्निसाइर कृष्ण सवरन गाउँपालिका–१ बाट बेवारिसे अवस्थामा फेला पारी प्रहरीले उद्धार गरी गत फागुन ९ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गराएको हो तर, उनको रेखदेख गर्ने कोही छैन।

वन ऐनको ७१ ख तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको ३ घ मा राष्ट्रिय निकुञ्ज तथा आरक्षभन्दा बाहिर वन्यजन्तुको आक्रमणमा परी धनजनको क्षति भएमा त्यस्तो क्षतिबापत तोकिएबमोजिम राहत दिइनेछ भनी उल्लेख छ। तर, वन कार्यालय, आरक्ष र जिल्ला प्रशासन कार्यालय यसबारे अनभिज्ञ छन्। 

आफूलाई यसबारे प्रहरीले कुनै जानकारी नगराएकोमा आश्चर्य प्रकट गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले उनको बारेमा प्रचारप्रसार गरी परिवारको खोजी गरी पुनःस्थापनाको प्रयास गरिने बताए। 

घाइते बिरामी महिलाको आफन्त पत्ता लाग्न नसके उद्धार र उपचारको अन्य विकल्प खोज्नुपर्ने उनले बताए। 

डिभिजन वन कार्यालय, सप्तरीका प्रमुख धीरेन्द्रप्रसाद सिंहले वन कार्यालय र प्रहरीको उद्धारमा अस्पताल भर्ना भएकी महिला सञ्चो भएर घर फर्किसकेको बताए। तर, बिरामीको घरपरिवार नै पत्ता नलागेको र भाँचिएको हातसमेत आर्थिक अभावमा नजोडिएको बताएपछि सिंहले कुरा फेर्दे भने, 'बिरामी करिब ठीक भइसकेको थियो, बिरामी अवस्थामै रहेछ भने औषधोपचारको खर्च तत्कालै उपलब्ध गराउनेछौं।' उनले थपे, 'वन कार्यालयले बिरामीको पूरै निगरानी राख्न सक्दैन, कुरुवा पनि राख्न सक्दैन तर औषधोपचारको खर्च व्यहोर्छ।' 

Ncell 2
Ncell 2
nimb
nimb

अस्पतालले भने घाइते बेवारिसे महिलालाई प्रहरीले अस्पतालमा ल्याएर छाडेपछि कोही पनि फर्केर नआएको र औषधोपचारमा कसैले पनि सहयोग नगरेकाले भाँचिएको हातमा स्टिल लगाउन नसकेको जनाएको छ। 

बिरामीको प्राथमिक उपचार गरिए पनि भाँचिएको हात जोड्न लगाउनु पर्ने स्टिलको खर्च कतैबाट उपलब्ध नभएको आकस्मिक विभागका इञ्चार्ज धनेश्वर साहले बताए। 
सामान्य प्लाष्टर हटाएर एक्सरे गर्दा हात नजोडिएको देखिएकाले स्टिल नै लगाउनु पर्ने र त्यस्का लागि करीब १० हजार लाग्ने उहाँले जानकारी दिए। 

बिरामीको थप उपचारको आवश्यक्ता रहे पनि बाहिर पठाउन नसकिएको भन्दै अस्पतालकी सिनियर स्टाफ नर्स लक्ष्मी चौधरीले सरसफाइ र खानाको कमीले बिरामी कमजोर बन्दै गएको बताइन्।
दाहिने हात भाँचिएकी घाइते महिलाको छाती, तिघ्रामा समेत चोट लागेको छ। केही बताउन नसक्ने उनी हिंडडुल गर्न पनि सक्दिनन्। छेउका अन्य बिरामी हेर्न आउनेले दया गरी दिएको बिस्कुट, फलफूल पाए खान्छिन् नभए भोकै, प्यासै सुत्छिन्। 

दिसापिसाब आएको पनि चाल नपाउने उनको खुट्टामा उनकै दिसा कटकटिएर सुकेको छ। साढे एक महिनादेखि एउटै लुगामा रहेकी उनको कम्मरबाट खुस्किएको पेटिकोट झरेकाले उनको लाज छोपी दिन अन्य बिरामीका कुरुवाले माथिबाट तन्नाले ढाकी दिने गर्छन्। उनलाई शौचालयको छेउ एकान्तमा चिसो भुइँमा सुताइएको छ। 

Xtrem

Xtrem

बेवारिसे बिरामीलाई ल्याउने प्रहरीले घरठेगाना पत्ता लगाउन भने ध्यान नदिने गरेको अस्पतालका कर्मचारीको गुनासो छ। अस्पतालमा आधारित एकद्वार सङ्कट व्यवस्थापन केन्द्रकी ‘फोकल पर्सन’ मनिषा सिम्खडाले अस्पताल ल्याइदिएर मात्र प्रहरीको जिम्मेवारी पुरा नहुने बताइन्। घाइते बिरामीको नाम, ठेगाना पत्ता नलाग्दा कुनै पनि स्थानीय निकायले अभिभावकत्व ग्रहण नगर्ने भएकाले पुनःस्थापना केन्द्र पठाउन पनि नसकिएको उनले बताए।

अस्पतालले प्राथमिक उपचार गरिरहे पनि थप उपचार, सरसफाइ उचित खानपिनको व्यवस्था हुन नसक्दा उनी जीवनमरणको संघर्षमा छट्पटाइरहेकी छन्। 

नेपालको संविधानको धारा ३५ ले स्वास्थ्यसम्बन्धी हक, धारा ३६ ले खाद्यसम्बन्धी हक र धारा ४३ ले सामाजिक सुरक्षाको हक प्रत्याभूत गरे पनि आर्थिकरूपले विपन्न, अशक्त, आफ्नो हेरचाह आफैं गर्न नसक्ने अपाङ्गता भएकी असहाय महिलाले कानुनबमोजिम कुनै पनि अधिकार उपभोग गर्न पाएकी छैनन्। 

सम्बन्धित निकाय, स्थानीय प्रतिनिधि, प्रशासन र राज्यसमेत बेखबर छन्।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५  १२:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्