जनकपुर- प्रदेश २ का सांसदहरुले बारा र पर्साका हावाहुरी पीडितका निम्ति आफ्नो तलब दिने घोषणा गरेका छन्।
प्रदेशका २ जना सांसद अशोक यादव र फूल बाबुले एकएक महिनाको तलब दिने घोषणा गरेको प्रदेश २ का सभामुख सरोज यादवले जानकारी दिए।
यस्तै, १ सय ५ जना सांसदले एक हप्ताको तलब दिने घोषणा गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।