बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) मापदण्डविपरीत भर्ना, विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने ४२ कलेज, ३ सय ९१ विद्यार्थीको भविष्य अन्योलमा।
२) न्यायाधीश सिफारिसमा ज्वाइँ र छोरीदेखि विवादास्पद व्यक्तिसम्म, बारका पूर्व अध्यक्षद्वयले गरे न्यायाधीश सम्मेलन बहिष्कारको घोषणा।
३) सुदुरपश्चिम पर्यटन मन्त्रालयद्वारा प्रक्रिया मिचेर सामग्री खरिद, बजेट सक्न इन्धनमा खर्च।
४) ८ गोल भएको खेलमा हारबाट जोगियो बार्सिलोना, मेसी र सुआरेजले जोगाए, ३० खेलबाट ७० अंक जोड्दै लिगको शीर्ष स्थानमा।
५) र, अल्जेरियाका राष्ट्रपतिद्वारा राजीनामाको घोषणा, केही हप्तादेखि भइरहेको प्रदर्शनले दबाब ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।