एजेन्सी– न्युजिल्यान्डले आइसिसी विश्वकप क्रिकेट २०१९ का लागि राष्ट्रिय घोषणा गरेको छ।
न्युजिल्यान्डले टम ब्लुन्डेल र लेग स्पिनर इश सोधीलाई टिममा स्थान दिइएको छ।
यता कोरी एन्डर्सन भने टिममा परेका छन्। ३६ वल शतक बनाएर रेकर्ड बनाएका एन्डर्सन कुनै समय न्युजिल्यान्डका नम्बर एक अलराउन्डर थिए। १० टिमको सहभागिता रहने विश्वकपमा आगामी मे अन्तिम सातादेखि इंग्ल्यान्ड र वेल्समा हुँदैछ।
टिम न्युजिल्यान्ड
केन विलियमसन (कप्तान), मार्टिन गुपटिल, हेनरी निकोल्स, रोस टेलर, टम लाथम, कोलिन मुनरो, टम ब्लुन्डेल, जिमी नसीम, कोलिन डे ग्रान्डहोम, मिचेल सान्टनर, इस सोधी, टिम साउदी, माट हेनरी, लोकी फर्ग्युसन, ट्रेन्ट बोल्ट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।