• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

उद्धारकर्ता युवाको भोगाइ : ८ हजार ऋण लिएर एम्बुलेन्समा १२ जना राखेर अस्पताल पुर्‍याएँ

पैसा नभई डाक्टरहरूले उपचार गर्न मानेनन्
64x64
नेपाल लाइभ मंगलबार, चैत १९, २०७५  १२:०१
1140x725

मेरो नाम अस्मुद्दिन अन्सारी। यस गाउँलाई गछ्छा टोल भन्छन्। अहिले वडा नं ७ हो हाम्रो। 

आइतबार साँझ त्यो कहालीलाग्दो दिन। साँझपख, म मेरो घरमा थिएँ। अचानक ठूलो हुरी आयो। 

त्यसपछि ठूलो आँधी पनि आयो। वरिपरका तार सबै फालिए। घरहरू भकाभक ढल्न थाले। यो सब अन्धाधुन्दा भइरहेको थियो। हामी डरले घरभित्र पस्यौं। 

त्यसपछि मैले मेरो मोबाइलबाट १०० डायल गरी प्रहरीलाई फोन गरेँ। प्रहरीले ‘एम्बुलेन्स पठाउँदैछौं’ भन्यो। त्यसपछि गाउँमा एम्बुलेन्स आउन थाले।

मलाई डर लागिरहको थियो। झट्ट मैले सम्झेँ, ‘मेरो दाइको घर त काँचै छ।’ लगत्तै दौडेर हामी दाइको घरमा आयौं। 

हाम्रो घर दाइको भन्दा अलि पर छ। हामी एउटै घरमा बस्न सक्ने अवस्था थिएन। पहिला सँगै बसेका थियौं। पछि म अर्को घर बनाएर बसेको थिएँ। 

दाइको घरमा दौडेर आयौं। सबै अतालिएका थिए। भाउजू, भतिज र भतिजी समातेर भित्र बस्यौं। 

हुरी कम भयो। त्यसपछि छेउमा गएर हेर्‍यौं। त्यहाँ छिमेककीको भाइ, ममी, भाउजू, बुबा, भान्जा भान्जी सबैलाई निकालेर काकाको घरनिर लग्यौं। काकाको घरनिर लगेर राख्यौं। त्यसपछि एम्बुलेन्स आयो।

Ncell 2
Ncell 2
nimb
nimb

अर्को छिमेकीको पनि घर भत्किएको थियो। 

त्यस घरमा चार जना दिदीबहिनी, भाउजू, छोरा अनि ममी र बाबा थिए। 

९ जना दिदीबहिनी मध्ये ५ जनाको बिहे भइसकेको थियो। यहाँ ४ जना दिदीबहिनी बस्थे। उनीहरू इँटाले च्यापिएका थिए।  कुनाकुनामा च्यापिएका।

Xtrem

Xtrem

हामीले इँटा सबै निकालेर उनीहरूलाई उद्धार गर्‍यौं। एक जना घरमा बितिन्। अर्को एक जना एम्बुलेन्स लगेर जाँदा बाटैमा मरिन्।  

उनीहरूका बा आमा सबै घाइते थिए । कुनैको टाउको र खुट्टामा चोट लागेको थियो। हामी ५/६ जना भएर उद्धारमा खट्यौं। 

गाउँमा हाम्रो ठाउँमा ४ जना मरे।  घाइते १० जनाभन्दा बढी भए।

(अर्को घर देखाउँदै) त्यो छिमेकीको घरमा चार जना बच्चाका २ छोरा २ छोरी थिए। बाबा थिएनन्। साहेब हजाम थियो बाबाको नाम। उनी कपाल काट्ने गर्थे। ८ दिन भयो बाहिर गएको। 

उनको परिवार सबै घाइते छन्।

उद्धार गरेपछि अब अस्पताल लैजानु थियो। मैले साथीसँग ८ हजार सापटी मागेँ। उपचारको लागि। अनि एउटै एम्बुलेन्समा १२ जना बोकेर अस्पतालतर्फ गयौं हामी। 

तर, अस्पतालमा हाम्रो कुरा कसले सुन्ने? पैसा नभई डाक्टरहरूले उपचार गर्न मानेनन्। ‘घर भत्केको छ हजुर। कहाँ हुनु पैसा यतिबेला,’ हामीले भन्यौं। 

तर, अहँ पैसा नभई उपचार हुने अवस्था भएन। ‘पहिला पैसा लिएर आऊ’ भनेर रुखो वचन आयो। ‘थाहा छैन जसरी पनि ल्याऊ’ भने।

हामीलाई रिस उठ्यो। त्यसपछि हामी धेरै जना जम्मा भएर त्यहाँ हल्ला गर्‍यौं। 

एकछिनपछि अस्पतालकै एक जनाले खबर ल्याए, ‘उपचार फ्री गरिदिने भयो।’

मेरा दाइको परिवार सबै घाइते। दाइ भैंसी व्यापारी त्यस दिन हर्कपुरमा रहेछन्। उनी हस्याङफस्याङ गर्दै २ बजे अस्पताल पुगेछन्। त्यतिबेला दाइको खुट्टामा चप्पल थिएन।

राति गएर मलिन अनुहार लगाउँदै ‘कस्तो छ’ भनेर सोध्नुभयो।

म धेरै समय अस्पतालमै रहेँ। घाइतेहरूको हेरचाह गर्न बसेँ। गाउँमा सरकारले राहत दियो/दिएन केही थाहा छैन। 

खै, अहिलेसम्म त केही पाएको छैन। त्यतिका घर भत्किए गाउँमा। यस्तोबेला सरकारले के गर्छ हामीलाई। हामी सबैको सहयोग चाहन्छौं।

(आइतबार साँझको विनाशकारी हावाहुरीका कारण क्षतिग्रस्त गाउँ बाराको फेटा पुगेका नेपाल लाइभकर्मी नारायण अधिकारीले गरेको कुराकानीमा आधारित) 

प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५  १२:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्