काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) झापाको कार्यक्रम स्थगित गरी प्रधानमन्त्री ओली हावाहुरी प्रभावित क्षेत्रमा, नेकपा सांसदले १ दिनको र कांग्रेसले २ दिनको तलब राहतका लागि उपलब्ध गराउने
२) एनसेल लाभकर विवाद सम्बन्धी फैसलाको पूर्णपाठ दिन सर्वोच्चको ढिलाई, कर असुली गर्ने ठुला करदाता कार्यालय अन्योलमा
३) श्रमिकका समस्या सम्बोधन गर्न मन्त्रालयमै कलसेन्टर, सामाजिक सञ्जालमार्फत गुनासो राख्न सकिने
४) सन्दीपको बलिङमा फिक्सिङ भएको भन्दै भिडियो भाइरल, भारतीय क्रिकेट कन्ट्रोल बोर्डे र्गयो खण्डन
५) र, लज एन्जलसमा बन्दुकधारीद्वारा अन्धाधुन्ध गोली प्रहार, र्यापर निप्सी हसलको निधन
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।