झापा– झापाको नहरमा डुबेर एक जनाको मृत्यु भएको छ।
शिवसताक्षी नगरपालिका ३ का ६९ वर्षिया धनकुमारी पाण्डेको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।
आइतबार राति ११ बजेदेखि नै हराएकी पाण्डेलाई प्रहरी र स्थानीयवासीले खोजतलास गर्ने क्रममा सोमबार बिहान कन्काई नहरमा डुबिरहेको अस्थामा शव फेला पारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।