काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) मिडियाप्रति सञ्चारमन्त्री बास्कोटा नै आक्रामक, पूर्वराजा ज्ञानेन्द्रसँग सरकारको तुलना नगर्न चेतावनी
२) कांग्रेस असन्तुष्टिले सुनुवाइ समितिको बैठक र्सयो, छलफल गर्नुपर्ने भन्दै समय माग, अर्को बैठक मंगलबार बस्ने
३) चन्द्रागिरीमा अवैधानिक रिसोर्टको संरचना बनाउँदै व्यवसायी चन्द्र ढकाल, स्तरीकरण प्रक्रिया पनि रोकियो
४) ला लिगमा इस्प्यान्योलविरुद्ध मेसीको २ गोल, बार्सिलोना विजयी, १० अंकको अग्रता कायमै ।
५) र, मेक्सिकोमा पर्खाल लगाउनेबारे ट्रम्प लचिलो, अमेरिका छिर्न खोज्ने आप्रवासीमा रोक नलगाए सीमा बन्द गर्ने चेतावनी
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।