काठमाडौं- गायक सोनाहाङ राईको नयाँ गीत ‘किन किन’को सार्वजनिक भएको छ। गीतमा पुरुषोत्तम न्यौपानेको संगीत तथा गोविन्द हुमागाईंको शब्द रहेको छ।
सार्वजनिक भिडियोमा शान थापाको निर्देशन रहेको छ।
दीपक आचार्य, सुनिता श्रेष्ठ, सिर्जना जिसी र दिप्सन लुइटेलको अभिनय रहेको भिडियोमा बाल कलाकार रुपमा सर्वज्ञ काफ्ले र उज्जवल शाक्यको समेत अभिनय रहको छ।
अर्जुन तिवारीको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोमा आमा बाबुप्रति नयाँ पुस्तामा आएको विकृत रुपलाई प्रस्तुत गरिएको छ।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।