काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) हिजोबाट सुरु भएको २ दिने लगानी सम्मेलन सम्पन्न। विभिन्न समुह बिच १५ सम्झौता सहित ढेडदर्जन प्रतिवद्धता
२) सप्तरीमा एसइईमा चिट चोराउने केन्द्राध्यक्षसहित १४ जनालाई मुद्दा, प्रदेश २का विद्याथीद्धारा परिक्षा स्थगनको विरोध
३) नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि शनिबार देशभर निर्वाचन, सामबार बाट मतगणना सुरु हुने
४) आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको सञ्चालन मिति सहित खेल तालिका सार्वजनिक, धेरैजसो खेल बाँकेमा हुने
५) र अफगानिस्तानको एक विद्यालयमा तोप आक्रमण, चार विद्यार्थीको मृत्यु, १७ घाइते
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।