• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

आठौं राष्ट्रिय खेलकुद : ३५ खेल, २६८८ पदक, ११ टिम, ५२११ खेलाडी

64x64
नेपाल लाइभ शनिबार, चैत १६, २०७५  १६:००
1140x725

निर्माणाधीन नेपालगञ्ज रङ्गशाला


काठमाडौं–  प्रदेश नम्बर ५ मा आयोजना आगामी वैशाख ५ गतेदेखि हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा  ३५ वटा खेलमा प्रतिस्पर्धा हुँदैछ। प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टिम र गैरआवासीय नेपाली टिम गरी ११ टिमका खेलाडीले प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ।

आठौं राष्ट्रिय खेलकुदमा प्रतिस्परधा हुने खेलहरु

  १. फुटबल        २. एथलेटिक्स        ३. बक्सिङ        ४. भारोत्तोलन
५. टेवल टेनिस        ६. क्रिकेट        ७. लन टेनिस        ८. पौडी
९. सुटिङ        १०. भलिबल        ११. स्क्वास        १२. तेक्वान्दो
१३. जुडो        १४. आर्चरी        १५. कवड्डी        १६. खो खो 
१७. ऊसु        १८. बास्केटवल        १९. व्याडमिन्टन    २०. साईक्लिङ
२१. कराते        २२. कुस्ती        २३. फेन्सीङ        २४. ट्रायथलन
२५. प्याराग्लाईडिङ    २६. गल्फ        २७. ह्याण्डवल    म÷पु    २८. बुद्धिचाल
२९. सफ्टटेनिस    ३०. आई.टि.एफ.तेक्वान्दो ३१. सेपाकताक्रो    ३२. जिम्न्याष्टिक
३३. शारिरीक सुगठन    ३४. फुलकन्ट्याक्ट कराते ३५. हक्कि

आठौं राष्ट्रिय खेलकुद हाइलाइट्स


जिल्ला स्तरिय खेलाडी छनौटका लागि जिल्लामा खेलाडी दर्ता भएको आधारमा कोटा निर्धारण गरि ७७ जिल्ला खेलकुद विकास समितिबाट खेलाडी छनौट सम्पन्न गरिसकिएको र यसका निमित्त रु. ३ करोड ५ लाख ४० हजार खर्च भएको थियो। 

प्रदेश प्रतियोगिता तथा छनौट, वन्द प्रशिक्षण, यातायात समेतका लागि ७ वटा प्रदेशलाई १९ करोड ९० लाख निकासा गरि ३ नं. र सुदुरपश्चिम प्रदेशको तेक्वान्दो छनौट बाहेक ३५ वटै खेलका खेलाडीहरु छनौट भई सकेको छ। ३ नं. प्रदेशको तेक्वान्दो खेलको प्रदेश छनौट मिति २०७५÷१२÷२३ देखि २५ सम्म र सुदुरपश्चम प्रदेशको तेक्वान्दो खेलको प्रदेश छनौट मिति २०७५÷१२÷२० देखि २२ गतेसम्म छनौट सम्पन्न गरिनेछ। 

राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन निर्देशिका – २०७५ आर्थिक कार्यविधि तथा खर्चका नम्सहरु सहित नेपाल सरकार मन्त्री परिषदको निर्णयानुसार युवा तथा खेलकुद मन्त्रालयबाट मिति २०७५÷०९÷२६ गते स्वीकृती भई कार्यान्वयनमा आइसकेको छ।  

nimb
nimb
Ncell 2
Ncell 2

विभागीय टिम (नेपाल आर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी वल) लाई खेलाडी छनौट तथा खेल सामाग्रीका निमित्त रु.७,००,०००।– (सात लाख) का दरले रु.२१,००,०००।– (एक्काइस लाख) निकासा गरि सकिएको र सम्वन्धित विभागबाट खेलाडी छनौट भई विभागमै प्रशिक्षणरत रहेका छन्। 

गैर आवासिय नेपाली संघ (एन.आर.एन.) को तर्फबाट ९ देशका २४ जना खेलाडीहरुले सहभागीता जनाउने जानकारी प्राप्त भएको छ। १२५ जना भोलेन्टियर प्रशिक्षकहरुलाई ७७ जिल्ला खेलकुद विकास समिति र ७ वटा प्रदेशमा प्रशिक्षण गराउने गरि नियुक्ति दिई कामकाजमा लगाइएको छ। 

 युवा तथा खेलकुद मन्त्रालयले मन्त्री स्तरिय निर्णयगरि गठन गरेको आठौं राष्ट्रिय खेलकुदका लागि आवश्यक पर्ने बजेट एकिन गर्ने कमिटिको सिफारिसको आधारमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रु. ४३,८५,५१,६५०।– देखिएको हुँदा चालु आ.व. मा विनियोजित रु. १७,८४,५९,०००।– र अर्थ मन्त्तालयले थप निकासा गरेको रु. १५०,०००,०००।– समेत गरि रु. ३२,८४,५९,०००।– राष्ट्रिय खेलकुद परिषदका नाममा निकासा गरि सकेको र बा“की नपुग रकम रु. ११०,०९२,६५०।– ( एघार करोड बयाननब्बे हजार छ सय पचास) निकासाका निमित्त युवा तथा खेलकुद मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा पत्राचार गर्न राष्ट्रिय खेलकुद परिषदको मिति २०७५÷१२÷१५ गते वसेको १११ औं वोर्ड वैठकले निर्णय गरि सकेको छ।

प्रदेश तथा राष्ट्रिय प्रतियोगिताको खेलाडी, प्रशिक्षक, व्यवस्थापक, रेफ्रि, संघ प्रतिनिधिको संख्या तथा कोटा निर्धारण भएको छ भने  प्रतियोगिताको निमित्त खेल सामाग्रीको व्यवस्था भईसकेको छ। 

राष्ट्रिय खेलकुद परिषदको मिति २०७५÷१२÷१५ गते वसेको १११ औं वोर्ड वैठकको निर्णयानुसार आठौं राष्ट्रिय खेलकदको समुद्घाटन नेपालगन्ज रंगशालामा मिति २०७६-०१-०५ गते साँझ भव्य रुपमा गरिने छ भने समापन मिति २०७६-०१-११ गते साँझ नेपालगन्ज रंगशालामानै भव्य रुपमा सम्पन्न गरिने छ। 

यो पनि : आठौँ राष्ट्रिय खेलकुदको तालिका सार्वजनिक, बाँकेमा १७ खेल 

प्रतियोगितामा ५२११ जना खेलाडीहरुको सहभागीता रहने छ जस्मा २८२५ पुरुष खेलाडी रहने छन् भने २३८६ महिला खेलाडीहरुको सहभागीता रहने छ। साथै टिम प्रशिक्षक ६४० जना र टिम व्यवस्थापक ४६१ जनाको सहभागिता रहने छ।  राष्ट्रिय÷अन्र्तराष्ट्रिय निर्णायक ९२२ र स्थानीय निर्णायक ४७१ समेत गरि जम्मा १३९३ जनाको सहभागिता रहने छ। खेलाडी, अफिसियल, रेफ्रि, जज्, जुरी, उपसमितिमा रहने पदाधिकारी र अन्य अफिसियल समेत गरि १०००० जनाको सहभागिता रहने छ। 

विभागीय टिम बाहेकको खेलाडी तथा अफिसियलको खाना, बसोबासका लागि ४६,७१७,२००।– खर्च लाग्ने छ भने रेफ्रिहरुको यातायात र निर्णायक भत्ता तर्फ रु. ५,६३३,५००।– लाग्ने छ।  विभिन्न उपसमितिहरु मार्फत आठौं राष्ट्रिय खेलकुद – २०७५ का लागि रु. २७२०००००।– (दुई करोड बहत्तर लाख) खर्च लाग्ने छ। 

प्रतियोगितामा ३७२ स्वर्ण, ३७२ रजत र ५६३ वटा कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ भने ७९३ वटा स्वर्ण, ७९३ वटा रजत र ११०२ वटा कास्य समेत गरि जम्मा २६८८ वटा मेडलको व्यवस्था गर्नुपर्ने छ। 

व्यक्तिगत स्पर्धा तर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सातौं राष्ट्रिय खेलकुदमा रु. १०,०००।– व्यवस्था गरिएकोमा आठौं राष्ट्रिय खेलकुदमा रु.१५,०००।– र सामुहिक स्पर्धा तर्फ सातौं राष्ट्रिय खेलकुदमा रु. ५०००।– व्यवस्था गरिएकोमा आठौं राष्ट्रिय खेलकुदमा रु. ७०००।– उपलब्ध गराउने व्यवस्था गरिएको छ ।     स्वर्ण पदक विजेता खेलाडीहरुको लागि व्यक्तिगत स्पर्धातर्फ ५२८००००।– र सामुहिक स्पर्धा तर्फ रु.७९५३,०००।– समेत गरि जम्मा रु. १३,२३३,०००।– (एक करोड बत्तिस लाख तेत्तीस हजार) लाग्ने छ । 

राष्ट्रिय रेकर्ड ब्रेक गर्ने खेलाडी पुरस्कारका लागि जनही रु. २५०००।– हजारका दरले व्यवस्था गरिएको छ।
 

प्रकाशित मिति: शनिबार, चैत १६, २०७५  १६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्