• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

लगानी सम्मेलनको तयारी पूरा, अघिल्लो सम्मेलनकै जगमा उपलब्धि संस्थागत गरिने

64x64
नेपाल लाइभ बुधबार, चैत १३, २०७५  ०२:४४
1140x725

काठमाडौं- चैत १५ र १६ गते काठमाडौंमा आयोजना हुन लागेको लगानी सम्मेलन २०७५ को सबै तयारी पूरा भएको छ। 

अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले सम्पूर्ण तयारी पूरा भएको बताएका हुन्।

सम्मेलनको तयारी नीजि क्षेत्र र सरकारको साझा प्रयासबाट भएको हो। सम्मेलन उत्सव मात्रै नभई नेपाललाई विश्वसामु चिनाउँदै सम्भावित आयोजनाहरुको चिनारी गराउने सञ्जाल पनि भएको अर्थमन्त्री खतिवडाको भनाइ छ।

‘सम्मेलन बर्षैपिच्छे हुँर्दैन, २०४७ को परिवर्तनपछि संविधान सभाबाट संविधान जारी भएपछि हामीले २ पटक लगानी सम्मेलन गरिसकेका छौं,’ अर्थमन्त्री खतिवडाले भने, 'यसपटको लगानी सम्मेलन २०७३ को लगानी सम्मेलनको जगमा रहेर उपलब्धलाई समृद्धितर्फ डोर्‍याउन आयोजनालाई कार्यान्वयनमा लैजान सक्ने गरी सम्मेलन हुँदैछ।’

लगानी सम्मेलनमा ४० मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डल लगायत ६ सयभन्दा बढी लगानीकर्ताको उपस्थिति हुनेछ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। सम्मेलनमा लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार एवं शिक्षा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र नीजि क्षेत्रका २७ गरी ७७ वटा परियोजना प्रस्तुत गरिनेछ । सम्मेलनमा करिब १ दर्जन विभिन्न समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर हुनेछ। 

पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री खतिवडाले लगानी सम्मेलनलाई तथा विदेशी लगानी आकर्षित गर्न एकद्वार सेवा प्रणाली लागू गर्न सरकारले पहल गरिरहेका कारण प्रशासनिक र प्रकृयागत झन्झट नहुने विश्वास व्यक्त गरे।

'अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंकलगायतले नेपालमा लगानी गर्ने वातावरण छैन भन्ने रिपोर्ट सार्वजनिक गरेकामा हामीले त्यसलाई आधिकारिक होइन भन्दै आएका छौं। विश्व बैंकले डुईङ बिजनेसको ईन्डेक्सलाई सच्याउने भनिसकेको छ,' मन्त्री खतिवडाले भने, 'जोखिमको प्रिमियममा देखिने समस्या समाधानका लागि क्रेडिट रेटिङ र विनिमय सम्बन्धी प्रिमियमको लागि हेजिङ गर्ने सुविधालाई कार्यान्वयन गर्न लागिएका कारण लगानीको सुरक्षा बढी हुनेछ।'

Ncell 2
Ncell 2
nimb
nimb

पूँजी बजारमा नयाँ खालका उपकरण ल्याएर विदेशी ऋण दिनेले ईक्विटीमा पनि सहभागि गराउन सक्ने व्यवस्था लागु गर्न सरकारले पहल गर्ने उनले बताए। 

पहिलेको तुलनामा करप्रणालीमा पनि सुधार भएको खतिवडाको भनाई थियो । ‘लगानीकर्ताले करका दर प्रतिस्पर्धी होउन भन्ने चाहान्छन । हामी प्रतिस्पर्धी हुन पनि खोजिरहेका छौं दक्षिण एसियामा हाम्रो कर प्रणाली राम्रो छ, विश्वस्तरीय छ,’ खतिवडाले भने।  

नेपालमा लगानीको वातावरण बनिसकेको छ : निजी क्षेत्र 
दुई तिहाईको सरकारले आर्थिक समृद्धिलाई नै मूख्य प्राथमिकतामा राखेको र लगानी वातावरण सिर्जना हुन नदिने ऐन/नियम परिमार्जन भईरहेकाले अहिले नेपालमा लगानीको वातावरण बन्दै गएको नीजि क्षेत्रका प्रतिनिधिले धारणा राखेका छन्।

नेपाल उद्योगा वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सरकारले गर्न लागेको यो लगानी सम्मेलन नीजि क्षेत्रका लागि पनि सकारात्मक रहेको भन्दै नीजि क्षेत्रले सधै त्यसको स्वागत गर्ने धारणा राखिन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘शक्तिशाली सरकार आएको छ। नेपालमा लगानीको वातावरण बनेको छ। ऐन कानुनहरु संशोधन भईरहेका छन्। निजी क्षेत्रका गुनासा सरकारले सुन्न थालेको छ। वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐन अहिले संशोधन भएर थप उदार भएर आएको छ,’ राणाले भनिन्। 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पहिला ठूला लगानीकर्ताले नेपालमा लगानी वातावरण रहे/नरहेको बारे दूतावासमा सोध्ने गरेकामा अहिले नीजि क्षेत्र सरकार र सम्बन्धित निकायसम्मै जाने गरेको भन्दै बिस्तारै लगानीको वातावरण बन्दै गएको धारणा राखेका थिए। 

त्यसैगरी, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले यो लगानी सम्मेलनमार्फत् लगानीकर्ताको नेपाल प्रतिको संशय हटाउने राम्रो अवसर भएको बताए।

‘विगतमा नेपाल लगानी गर्नका लागि राम्रो गन्तव्य मानिदैन थियो। तर अहिले त्यस्तो छैन,' शर्माले थपे, 'लगानीकर्ताले आज सम्झौता गरेर भोलि नै नेपालमा पैसा नखन्याए पनि उनीहरु कुनै न कुनै हिसाबले चाँसो दिईरहेका छन।’

लगानी सम्मेलनमा विप्लवको सुरक्षा थ्रेट
लगानी सम्मेलनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था पनि चुस्त पारिएको सरकारले जनाएको छ। लगानी सम्मेलनप्रति नकारात्मक धारणा राख्दा र विरोध गर्दा हामी आफैंलाई घाटा हुने भन्दै अर्थमन्त्री खतिवडाले आफैं पराजित हुने बाटोमा कोही लाग्न नहुने बताए। 

‘नेपालमा लगानी गर्ने वातावरण बनाउन सकिएन भने भोलि हामी आफैं रोजगारीका लागि विदेशिनुपर्ने अवस्था झन विकराल बन्दै जान्छ। सरकारका तर्फबाट सुरक्षाका सबै तहलाई चुस्त दुरुस्त राखेका छौं। सबैले सहयोग गर्नुहोला,’ खतिवडाले पत्रकार सम्मेलनमा उपस्थित सबैसँग आग्रह गरे। 

प्रकाशित मिति: बुधबार, चैत १३, २०७५  ०२:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पहिरो र बाढीले तीन सडकखण्ड प्रभावित, गोरखामा आवागमन पूर्ण बन्द
कार्टुन
नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पहिरो र बाढीले तीन सडकखण्ड प्रभावित, गोरखामा आवागमन पूर्ण बन्द सोमबार, कात्तिक २, २०८३
कार्टुन सोमबार, कात्तिक २, २०८३
नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्