काठमाडाैं- केवलप्रसाद भण्डारी सचिवमा बढुवा भएका छन्।
भण्डारीलाई मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गरेकाे हाे।
उनलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका दिनेश थपलियाकाे स्थानमा सामान्य प्रशासन मन्त्रालयकाे जिम्मेवारी दिने तयारी गरिएकाे छ।
थपलियाले प्रमुख निर्वाचन आयुक्त सिफारिस हुनुअघि सचिव पदबाट राजीनामा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।