• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ १, २०८२ Thu, May 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ
पलेँटीमा आभासको सांगीतिक प्रस्तुति हुने
64x64
नेपाल लाइभ सोमबार, चैत ११, २०७५  १५:५७
1140x725

काठमाडौं- विगत १३ वर्षदेखि पलेँटी संयोजन गर्दै आएका गायक तथा संगीतकार आभास स्वयं कार्यक्रममा प्रस्तुत हुने भएका छन्। नेपालयले संचालन गर्दै आएको यस लघु सांगीतिक कार्यक्रम सुरूवात गरेका आभाषकै यसपटक आफैं प्रस्तुति गर्ने भएका हुन्। 

केही अन्तरालको विश्रामपछि गएको फ्रेब्रुअरीबाट पलेँटीलाइ विषयवस्तु अथवा ‘थिम’मा आधारित हुने गरी पुनः शुरु गरिएको हो। त्यसअनुसार गत महिनाको पलेँटीमा नेपाली संगीतमा महिला गायनको चर्चा भएको थियो। यसपालीको विषय आभासको संगीतिक यात्रामा केन्द्रित हुनेछ। गत महिनामा झैँ यसपालीको पलेँटीका ’न्यारेटर’ पनि आभास नै रहनेछन्। उनले यो महिनाको आफ्नो पलेँटीलाई ’मैले हिंडेको सांगीतिक गोरेटो’ शीर्षक दिएका छन्। 

सानै उमेरदेखि संगीतमा झुकाव भएका आभाससँग नेपाली संगीतका विविध धारसँग यात्रा गरेको लामो अनुभव छ।  किशोर उमेरमा उनी नेपालको वैकल्पिक धारसँग सम्बन्धित रहे। शुरुमा नेपालको वामपन्थी धारको निकट रहेका मञ्जुल र रामेशबाट गीति यात्रा थालेका आभास एउटा कालखण्डमा पुगेर अम्बर गुरुङको गुरुकूलका विद्यार्थी बन्न पुगे। विविधताले भरिएको सांगीतिक यात्राले आफ्नो सोचलाई फराकिलो बन्न मद्दत गरेको उल्लेख गर्दा आभासमा गर्वको अनुभूति देख्न सकिन्छ।

कविका रूपमा समेत परिचय बनाएका आभास संगीतका तीनवटै विधा लेखन, गायन र संगीतमा क्रियाशील कलाकार हुन्। उनका सांगीतिक रचनाहरूले सामाजिक, राजनैतिक साथै मानव मनको निजात्मक भावलाई समेत समेट्ने गरेको पाइन्छ। उनी आफ्ना रचनाहरूमा हाम्रो समाजमा विद्यमान विविध विषयलाई समेटने प्रयत्न गर्छन्। संगीतका निम्ति रचना समेट्दा आभास आफ्नो वैचारिक घेरालाई फराकिलो बनाउन रुचाउँछन्। त्यसैले उनका संगीतमा मञ्जुल, विक्रम सुब्बा, बानिरा गिरी, तीर्थ श्रेष्ठ, विप्लव प्रतीक, श्रवण मुकारुङ, भीष्म उप्रेतीजस्ता अनेकौं कविका गीतहरू समेटिएका हुन्छन्।

’मैले नेपाली सांगीतिक क्षेत्रमा कलालाई धेरै महत्व दिने र विचारलाई धेरै महत्व दिने दुबै सोचका अगुवा र दौतरीहरूसँग संगत गर्न पाएँ त्यसले गर्दा मेरो सांगीतिक यात्रा झन रोमाञ्चक रह्यो। पछिल्लो समयमा यी दुबै धारका कलाकारमा ’कला जीवनकै निम्ति हो’ भन्ने कुरामा समानता भेटेपछि झन् रमाइलो अनुभूति हुन थाल्यो। म अहिले त्यही रमाइलो अनुभूतिका साथ संगीतमा क्रियाशील छु,’ आभासले भने।

Ncell 2
Ncell 2

सन् २००५ बाट थालिएको पलेँटीको मञ्चमा नेपाली आधुनिक गीत, संगीत क्षेत्रका  धेरै सर्जकहरू प्रस्तुत भइसकेका छन्। पलेँटीमा प्रस्तुत भएका कलाकारसँग प्रत्यक्ष संगत गर्न पाउनुलाई पनि सुनौलो अवसरको रुपमा व्याख्या गर्छन् आभास।

’पलेँटीमा प्रस्तुत भएका कलाकारहरूको ज्ञान र कला साधनाले मलाई सँधै सकारात्मक सोचतर्फ आकर्षित गरेको अनुभूत हुन्छ। आफ्नो विधाका अगुवाहरूसँग संगत गर्न पाउनु कुनै गहन पुस्तक पढ्नु जस्तै रहेछ,’ आभासले भने।

यस महिनाको पलेँटीमा आभासले विगतका आफ्ना अनुभवका साथ डेढ दर्जन जति सांगीतिक रचना सुनाउने छन्। कार्यक्रमका लागि आभासले विगतका सांगीतिक अभियान ’संकल्प’ र ’आस्था’ कालदेखि अहिलेसम्मका गीतलाई छनोटमा राखेका छन्। कार्यक्रममा उनले गीतसँगै वि.सं. २०३६ साल र त्यस यताको उनको सांगीतिक यात्रा साथै त्यस यताका राजनैतिक तथा सामाजिक परिवर्तन र तिनमा रहेका विविध पक्षमा केन्द्रित आफ्नो संस्मरण पनि सुनाउने छन्।

shivam cement
shivam cement

‘कलालाई राजनैतिक तथा सामाजिक चेत र वैयक्तिक भावना दुबैको संगम हो भन्ठान्छु र त्यही सोचमा रहेर आफ्नो सृजना धर्म निभाउँदै आइरहेको छु,’ उनी भन्छन्, ’यसपालीको पलेँटीमा म आफ्नो त्यही चेतको धारमा उभिएर प्रस्तुत हुने छु।‘

अँग्रेजी महिनाको अन्तिम शुक्रवार मात्र हुँदै आएको पलेँटी गएको महिनादेखि अन्तिम सप्तान्त अथवा महिनाको अन्तिम  शुक्रवार, शनिवार र आइतबार गरी तीनदिन आयोजना हुन थालेको छ। श्रोता दर्शकको रुचि र चासोको आधारमा कार्यक्रमका दिनहरू अझै थप्न सकिने कुरा समेत नेपालयले जानकारी गराएको छ। 

यही मार्च २९, ३० र ३१ मा हुने पलेँटी कालिकास्थान स्थित नेपालयको साबिककै कार्यक्रमस्थल ‘आर.शाला’मा प्रस्तुत हुनेछ।

पलेँटीको टिकट बूकिंग पलेँटी र नेपालयका सामाजिक संजाल मार्फत तथा अनलाइनबाट समेत खरिद गर्न सकिन्छ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०७५  १५:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारी नियुक्त
बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्न सुझाव
विद्यालयमा हाजिरीविनै दिवा खाजामा २७ करोड खर्च
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारी नियुक्त बुधबार, वैशाख ३१, २०८२
बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्न सुझाव बुधबार, वैशाख ३१, २०८२
विद्यालयमा हाजिरीविनै दिवा खाजामा २७ करोड खर्च बुधबार, वैशाख ३१, २०८२
पोखरामा माइक्रो दुर्घटना, ३ जनाको मृत्यु बुधबार, वैशाख ३१, २०८२
कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
महिला टी–२० एसिया क्वालिफायरमा हङकङसँग नेपाल पराजित मंगलबार, वैशाख ३०, २०८२
महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी , छलफलमा झिकायो मंगलबार, वैशाख ३०, २०८२
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोवार ? मंगलबार, वैशाख ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्