• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २३, २०८३ Tue, Jul 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

गुल्मी उद्योग वाणिज्य संघमा लोकतान्त्रिक प्यानलै विजयी

64x64
नेपाल लाइभ आइतबार, चैत १०, २०७५  १४:२८
1140x725

तम्घास- गुल्मी उद्योग वाणिज्य संघमा लोकतान्त्रिक प्यानल नै विजयी भएको छ। लोकतान्त्रिक प्यानलका तर्फबाट अध्यक्ष श्रीप्रसाद भलामीसहित प्यानलका सबै सदस्य विजयी भएका हुन्। भलामीले साझा प्यानलका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयलाई एक सय ३७ मत अन्तरले पराजित गरी विजयी भएका हुन्।

भलामीले ३ सय चार र पाण्डेले १ सय ६७ मत प्राप्त गरेका थिए। त्यस्तै लोकतान्त्रिक प्यानलका उपाध्यक्षहरुमा इश्वरी पौडेल, रामप्रसाद पन्थी, मृगेन्द्र श्रेष्ठ बिजयी भएका छन्। 

नयाँ नेतृत्वको लागि शनिबार भएको निर्वाचनमा ९१.१९ प्रतिशत मत खसेको थियो। कुल ५ सय ६८ मतदाता रहेकोमा ५ सय १८ मत खसेको कार्यालय प्रमुख तोमलाल पन्थीले बताए।

महासचिवमा ताराप्रसाद भुसाल, सचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा इश्वरी बेलवासे र सह-कोषाध्यक्षमा मनिराम अर्याल लगायत १० जना सदस्य नै बिजयी भएको निर्वाचन अधिकृत गणेश बहादुर खत्रीले जानकारी दिए।

साझा प्यानलका तर्फबाट उपाध्यक्षहरु रेमलाल पाण्डेय, दुर्गाचन्द्र बोहरा र वीरेन्द्र भुसालले उमेद्धवारी दिएका थिए। महासचिवमा रामप्रसाद पन्थी, सचिवमा फर्सुराम पाण्डेय, कोषाध्यक्षमा रामु सुनार र सह–कोषाध्यक्षमा खड्गप्रसाद श्रेष्ठ तथा बाँकी १० सदस्य उमेदवार थिए।

को हुन् श्रीप्रसाद भलामी?
अध्यक्ष श्रीप्रसाद भलामी २०५५ सालमा गुल्मी उद्योग बाणिज्य संघमा प्रवेश गरेका थिए। उनी ०६० सालमा संघको आमन्त्रित सदस्य हुँदै ०६६ सालमा कार्यसमितिमा प्रवेश गरे। भलामी ०६९ सालमा कार्यसमितिको उपाध्यक्ष र ०७२ सालको अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष भएका थिए।

०२३ साल पुस २ गते जन्मिएका भलामी विभिन्न सामाजिक संघसंस्थामा समेत क्रियाशिल छन्। उनी नेपाल मगर संघको केन्द्रिय बरिष्ठ उपाध्यक्ष रहेका छन्। भलामी नेपाली कांग्रेस जिल्ला कार्यसमिति तथा महाधिवेशन प्रतिनिधी समेत हुन्। उनी रेसुङ्गा बहुमुखी क्याम्पस र रेसुङ्गा एफएमको संचालक समितिमा समेत सक्रिय रहेका छन्।

कसको मत कति यस्तो छ विवरण
दुर्गा प्रसाद पाण्डेय अध्यक्ष १६७
श्रीप्रसाद भलामी अध्यक्ष ३०४

nimb
nimb
Ncell 2
Ncell 2

इश्वरी प्रसाद पौडेल उपाध्यक्ष ३०६
दुर्गाचन्द्र बोहोरा उपाध्यक्ष ११०
विरेन्द्र भुसाल उपाध्यक्ष १७७
मृगेन्द्र प्रसाद श्रेष्ठ उपाध्यक्ष ३२६
राम प्रसाद पन्थी उपाध्यक्ष २८७
रेमलाल पाण्डेय उपाध्यक्ष १४७

तारा प्रसाद भुसाल महासचिव २९४
राम प्रसाद पन्थी महासचिव १७३

फर्शुराम पाण्डेय सचिव १७७
राजकुमार कक्षपति सचिव २८०

इश्वरी प्रसाद बेल्वासे कोषाध्यक्ष २८७
रामु सुनार कोषाध्यक्ष १७१

खड्ग प्रसाद श्रेष्ठ सह-कोषाध्यक्ष ११२
मनिराम अर्याल सह-कोषाध्यक्ष २०४

अर्जुन कार्की सदस्य २९०
इश्वरी प्रसाद कडेल सदस्य ३१८
खिमलाल पाण्डेय सदस्य १९३
खुसदिन अलि मिया सदस्य १२८
गणेश पाण्डेय सदस्य २७६
गोपाल प्रसाद भुसाल सदस्य २८५
चेतनारायण पाण्डेय सदस्य ३०९
देविराम खनाल सदस्य १२७
निरोज मरासिनी सदस्य २५८
प्रेमनारायण घिमिरे सदस्य १३२
विष्णु प्रसाद अधिकारी सदस्य २९९
यज्ञ प्रसाद पन्थी सदस्य १३३
युवराज पाण्डे सदस्य १७५
लालमणि आचार्य सदस्य १३५
हरिलाल न्यौपाने सदस्य १३९
ज्ञानहरी सापकोटा सदस्य २४०

निर्मला खत्री महिला सदस्य २६९
बालकुमारी कुवंर महिला सदस्य १३४
शिला कुमारी श्रेष्ठ महिला सदस्य ३०८
सिता विश्वकर्मा महिला सदस्य ११७

प्रकाशित मिति: आइतबार, चैत १०, २०७५  १४:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्जा वृद्धि न्यून, दबाबमा अधिक तरलता थुप्रिएको मौद्रिक नीतिको वार्षिक समीक्षा
एकै दिन १५ अस्पतालहरूको श्रम निरीक्षण: न्यूनतम परिश्रमिक र सामाजिक सुरक्षा कार्यान्वयनमा लापरबाही
सिंह दरबारबाट अनिर्वाचितहरूले शासन चलाइरहेको रामकुमारी झाँक्रीको आरोप
सम्बन्धित सामग्री
एनसेलका ग्राहकले अल्टिमा ग्याजेटमा ६०% सम्म छुट पाउने भएका छन् एनसेल र अल्टिमा लाइफस्टाइलबीच भएको साझेदारीसँगै एनसेल ग्राहकहरूले अल्टिमाका विभिन्न ग्याजेटहरूमा छुट प्राप्त गर्ने भएका हुन्। मंगलबार, जेठ २६, २०८३
करेन्ट चाउचाउबारे यशोधा फुड्सको स्पष्टिकरण : एक निश्चित ब्याचबाहेक सबै उत्पादन खान योग्य कम्पनीले जारी गरेको सूचनाअनुसार उत्पादन मिति २०२६/०२/२३ तथा ब्याच नम्बर ०४ए भएको ‘करेन्ट हट एण्ड स्पाइसी’ १०० ग्राम प्याकेटमा मात्र... मंगलबार, जेठ २६, २०८३
काजरिया रमेश टायल्सद्वारा गण्डकी प्रदेशमा उपस्थितिको विस्तार: दलदलेमा नयाँ शोरुम सञ्चालनमा शोरुमलाई ग्राहकहरूलाई आकर्षित गर्ने तथा सहज सेवा प्रदान गर्ने उद्देश्यले आधुनिक शैलीमा व्यवस्थित गरिएको छ। यहाँ आउने ग्राहकहरूले काज... आइतबार, जेठ १७, २०८३
ताजा समाचारसबै
कर्जा वृद्धि न्यून, दबाबमा अधिक तरलता थुप्रिएको मौद्रिक नीतिको वार्षिक समीक्षा मंगलबार, असार २३, २०८३
एकै दिन १५ अस्पतालहरूको श्रम निरीक्षण: न्यूनतम परिश्रमिक र सामाजिक सुरक्षा कार्यान्वयनमा लापरबाही मंगलबार, असार २३, २०८३
सिंह दरबारबाट अनिर्वाचितहरूले शासन चलाइरहेको रामकुमारी झाँक्रीको आरोप मंगलबार, असार २३, २०८३
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त मंगलबार, असार २३, २०८३
प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्