• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

मधेशी चरित्रबाहेक पनि आफूलाई प्रमाणित गर्न चाहन्छन् नाजिर

64x64
नेपाल लाइभ शुक्रबार, चैत ८, २०७५  १९:२५
1140x725

काठमाडौं– फिल्म ‘पुन्टे परेड’बाट नेपाली रजतपटमा पाइला चालेका अभिनेता हुन् नाजिर हुसेन। जो अहिलेका व्यस्त कलकार मध्येका एक हुन्। 

हुसेनलाई पहिलो फिल्मबाट सफलता त मिलेन। यद्यपि, फिल्म ‘होस्टेल रिटर्न्स’बाट भने उनको छवि नै चम्कियो।

रामेश्वर यादवको क्यारेक्टरमा थिए उनी। जसमा हुसेनले दर्शकबाट ‘वाहवाही’ पाए। फ्यान, फलोअर्स बढे। 

‘त्यसपछि अभिनय यात्रामा  पछाडि फर्केर हेर्न परेन,’ हुसेन मुसुक्क हाँसेर भन्छन्। 

हुसेनले त्यसयता ‘जंगे’, ‘वीर विक्रम’, ‘गाँठो’, ‘राज्जा रानी’,‘तिमीसँग’, ‘गरुड पुराण’ जस्ता फिल्ममा अभिनय गरिसकेका छन्। 

उनकै अभिनयमा रहेको ‘कागज पत्र’ शुक्रबारबाट प्रर्दशनमा आएको छ भने ‘वीर विक्रम–२’ छायांकनको क्रममा छ। 

तर, एकाध फिल्म बाहेक नाजिर उस्तै क्यारेक्टर, लवज र लाउड अभिनयमा मात्र देखिए। अर्थात्, मधेशी चरित्रमा नाजिरको उपस्थिति उल्लेख्य देखियो। 

यस विषयमा नाजिर स्वयम् खुसी छैनन्। भन्छन्, ‘म जुन भुगोल र परिवेशबाट आएँ, त्यहाँको समस्या र व्यक्तिचरित्रको प्रतिनिधित्व गरेर फिल्ममा देखाउन पाउनु भनेको अपनत्व जस्तो लाग्छ। तर ‘मधेशी चरित्रमा मात्र सीमित हुन चाहन्न।’ 

Ncell 2
Ncell 2
nimb
nimb

नाजिर फिल्ममा नयाँ चरित्र निभाउने सोचमा हुन्छन्। तर, आफ्नो अगाडि निर्देशकले ल्याउने स्क्रिप्टमा भने उनको गुनासो छ।

‘जब मेरो अगाडि फिल्मका निर्देशक उही चरित्रको स्क्रिप्ट लिएर आउँछन् अनि भन्छन् 'यो तिम्रै लागि लेखेको हो',’ उनी गुनासो पोख्छन्,‘ स्क्रिप्ट पढ्दा मन पर्छ। तर, आफ्नो क्यारेक्टरमा उही तराईकै फ्लेभर आँउछ।’

यही कारण थुप्रै फिल्म अस्वीकार गरेको नाजिर बताउँछन्। 

नेपाली फिल्म उद्योगमा मधेशको प्रतिनिधित्व गर्ने पात्र न्यून संख्यामा छन्। यसको परिपूर्ति भने आफूले गरिरहेकोमा उनी सन्तुष्ट छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भन्छन्, ‘फिल्म रेशम फिलिलीमा कामेश्वर दाइको मुख्य अभिनय थियो तर फिल्म होस्टेल रिटर्न्सको कथानक मधेशी पात्रमा अल्झिएको छ।’ 

व्यंगात्मक शैलीमा थप्छन् उनी, ‘अडियन्सलाई हिरो भनेको चाँहि गोरो छाला, सफेद वदन, कसिलो, सुगठिलो शरीर चाहन्छ। तर, होस्टल रिटर्न्समा रामेश्वर यादव त्यस्तो क्यारेक्टरमा छैनन् र फिल्मको अन्तसम्ममा उनकै कथामा फिल्म अल्झिएको छ।’ 

त्यसयता जति फिल्ममा मधेशका पात्र आउन थाले सबैले राम्रो क्यारेटर निभाएको उनी बताउँछन्। 

भन्छन्, ‘जहिले पनि ती क्यारेक्टरहरूबाट मलाई गर्व महशुस हुन्छ।’ तर अब भने मधेशी टाइपकास्ट क्यारेक्टरलाई केही वर्ष पन्छाउने सोचमा छन् नाजिर। 

भन्छन्, ' फिल्ममेकरलाई भनेको छु– मलाई टाइपकास्ट हुनु छैन। अब अरु क्यारेक्टरमा काम गर्न सक्छु भनेर प्रमाणित गर्न दिनुहोस्।’ 

नाजिर मधेशी पात्र मात्र नभएर एउटा मुस्लिम समुदायको प्रतिनिधि पात्र पनि हुन्। विरलै मात्र कलाकारिता र अभिनयमा देखा पर्ने यस समुदायको लिड गरिरहेका छन् नाजिर। 

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘कागज पत्र’मा नाजिर मुख्य भूमिकामा छन्। उनको अपोजिटमा छिन् अभिनेत्री शिल्पा मास्के। 

फिल्ममा नाजिर मधेशी पात्रको रुपमा छैनन्।  उनी एक दलाल दङ्गेली ठिटो (केशव)को रुपमा प्रस्तुत छन्। 

उक्त क्यारेक्टरले करियरमा अर्को एक सशक्त इँटा थप्ने विश्वासमा छन् नाजिर। 

मुस्कुराउँदै भन्छन्, ‘फिल्मको गीत र ट्रेलरमा दर्शकले देखाउनु भएको मायाले आफू स्थापित हुनेमा ढुक्क छु। त्यसैले अन्य क्यारेक्टरमा घृणा गर्ने दर्शकहरूले पनि कस्तो मायालु नाजिर हुसेन चाँहि पक्कै भन्नु हुनेछ।’

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०७५  १९:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्