• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

म कुनै पार्टीका लागि चुनावी प्रचार गर्दिन : आमिर खान

64x64
नेपाल लाइभ मंगलबार, चैत ५, २०७५  १५:०६
1140x725

मुम्बई– 'मिस्टर परफेक्सनिस्ट'को नामले कैंयौंको मनमा बस्न सफल बलिउड अभिनेता आमिर खानले आफूले कुनै पार्टीको प्रचार नगर्ने घोषणा गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा जनतालाई भोट गर्न अपील गरिदिन धेरै कलाकारलाई अनुराेध गरेका थिए। प्रधानमन्त्रीले चाहने कलाकारको सूचीमा अभिनेता खानको नाम पनि सामेल रहेको बुझिएको छ।

आमिर हरेक वर्षजस्तै यस वर्ष पनि आफ्नो जन्मदिनमा पत्रकारहरुसँग भेटघाटमा रहे। सो दौरानमा उनलाई पत्रकारहरुले सोधे, ‘के चुनाव प्रचारका लागि तपाईंको नाम पनि सामेल छ?’

पत्रकारको प्रश्नको जवाफ दिँदै आमिरले भने, ‘यो निकै खुसीको कुरा हो की यो प्रक्रियामा धेरै भन्दा धेरै व्यक्तिहरु जोडिएका छन्। नरेन्द्र मोदी यो देशका प्रधानमन्त्री हुनुहुन्छ र उहाँले केही व्यक्तिसँग जनतालाई भोट गर्न मतदान स्थलसम्म पुग्न अपिल गर्न आग्रह गर्नु राम्रो कुरा हो। त्यसमाथि सेलिब्रेटीहरुले भन्दा धेरै मानिसमा प्रभाव पर्दछ।’

उनले सबै जनतालाई आफ्नो मताधिकारको सदुपयोग गर्न आग्रह गर्ने बताउँदै आमिरले आफूले यो पार्टीको लागि भोट दिनुस् भनेर नभन्ने स्पष्ट पारे।

‘यो होइन कि मात्र मोदीजीले पहिलोपटक यस्तो अपिल गर्नुभएको हो। चुनाव आयोग आफैंले मलाई धेरै पटक ‘सद्भावना दूत’का रुपमा समेत प्रयोग गरेको छ। आयोग चाहन्थ्यो कि दूतका रुपमा मैले जनतालाई भोट गर्नका लगि अपिल गरुँ’, आमिरले भने, ‘यो वर्ष मात्रै राज्यका तर्फबाट यस्तो अनुरोध गरिएको होइन, यो धेरै वर्षदेखि हुँदै आएको छ। मसहित अन्य धेरै कलाकारलाई अनुरोध गर्ने गरिएको थियो की जनतालाई भोट हाल्नका लागि प्रेरित गरौं। तर, म यो भन्दिन की तपाईं यो वा त्यो व्यक्ति तथा पार्टीलाई भोट गर्नुस्।’

जनतालाई भोट दिन गरे प्रेरित

Ncell 2
Ncell 2
nimb
nimb

उनले भारतीय जनता आफैं जागरुक भएको बताउँदै भोट क-कसलाई हाल्ने सम्बन्धमा बताइराख्नु नपर्ने तर्क गरे।

‘मैलै कसलाई भोट हाल्नुपर्छ भनेर बताउन सक्दिन। किनकी सबै भारतीय नागरिक स्मार्ट छन्। उनीहरु आफैं सोच्न सक्छन् कि कसरी भोट गर्ने, कसलाई भोट गर्ने। यसबारेमा उनीहरुले आफैं सोच्नुपर्ने हुन्छ कि कुन मुद्दा आफ्ना लागि उपयोगी छ र त्यो मुद्दा कसले उठाइरहेको छ। त्यसकारण सबैजनाले आफ्नो उचित समय निकालेर मतदानस्थलमा आउनुहोस् र आफ्नो भोट दिनुहोस्।’

‘के तपाईं बिजेपीका लागि प्रचार गर्नुहुन्छ?’ भन्ने प्रश्नमा आमिरले आफूले कसैका लागि कुनै पनि किसिमको प्रचार नगर्ने स्पष्ट पारे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘लालसिंह चड्ढा’मा आमिरले पहिलो पटक पगरी बाँध्ने

केही महिनाअघि मात्रै रिलिज भएको आमिरकाे फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ बक्सअफिसमा फ्लप भएको थियो। यसमा आमिर आफैं दुःख मान्छन्। उनलाई लाग्छ कि सो फिल्मको कथा राम्रो थिएन।

सो क्रममा आमिरले नयाँ फिल्मको सुटिङ सुरु गर्न लागेको जानकारी समेत दिए। फिल्मको नाम ‘लालसिंह चड्ढा’ रहने उनले बताए। जसमा आमिर आफैं मुख्य कलाकारको रुपमा प्रस्तुत हुनेछन्।

‘बाँकि स्टारकास्ट अझैसम्म तय भएका छैनन्’, आमिर भन्छन्, ‘म यस फिल्ममा शिखको भूमिकामा देखिनेछु। पहिलो पटक पगरीमा पर्दामा देखिन लागेको छु।’

आमिरले यसै फिल्मका लागि भन्दै आगामी ६ महिनामा २० किलो वजन घटाउनु पर्नेछ। सोका लागि उनले तयारी सुरु गरिसकेको पनि जनाए।

फिल्म अद्वैत चन्दनले निर्देशन गर्नेछन्। जसले ‘सिक्रेट सुपरस्टार’ को निर्देशन गरेका थिए।

‘लालसिंह चड्ढा’ फिल्मको कथा अतुल कुलकर्णीले लेखेका हुन्। यो फिल्म अंग्रेजी फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक हो।

प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५  १५:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रियागोल्ड बिस्कुटमा नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
प्रियागोल्ड बिस्कुटमा नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्