• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

राष्ट्रिय खेलकुद परिषद्‌मा समस्यै–समस्या, २६ वटा समस्या रहेको संसदीय उपसमितिको ठहर

64x64
नेपाल लाइभ आइतबार, फागुन २६, २०७५  १२:१०
1140x725

काठमाडौं– नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्‌मा  समस्याको चाङ रहेको प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको युवा तथा खेलकुद उप–समितिले ठहर गरेको  छ।

सांसद जीवनराम श्रेष्ठ संयोजक रहेको उपसमितिले खेलकुदमा समस्यै समस्या रहेको निस्कर्ष निकालेको हो।  श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव र हाल नेपाल ओलम्पिक कमिटिका अध्यक्ष हुन्। 

उपसमितिले स्थलगत अवलोकनसहित तयार पारेको प्रतिवेदनमा खेलकुदमा भइरहेका गतिविधि, समस्या र समाधानको उपाय समेत उल्लेख गरिएको छ। जसमा खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदको समस्या २६ बुँदामा समेटिएको छ। 

समस्याहरु यसप्रकार छन् 

– बृहत राष्ट्रिय खेलकुल प्रतियोगिताको क्यालेण्डरको व्यवस्था नहुनु जसको कारणले समयमा खेलकुदको आयोजाना हुन नसकेको ।

–विद्यायलय स्तरिय राष्ट्रपति रनिङ्ग सिल्डको क्यालेण्डरको व्यवस्था नहुनु जसको कारणले आयोजना समयमा नहुन र शैक्षिक कारणले विद्यार्थीको तयारी सहभागीतामा असर परिरहेको

– हालसम्म नेपालको खेलाडीहरुको खेलको सम्भावनालाई आधार बनाई खेलको वर्गिकरण नभएको कारणले खेलको एथोचित विकास हुन नसक्नु र अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सन्तोषजनक परिणाम नआएको ।

–पुर्वाधारः खेलाडीहरुको खेल अभ्यासको पुर्वाधारको न्युन अवस्था रहेको र अन्तराष्ट्रिय स्तरका पूर्वाधारका सुबिधा नभएको कारणले खेलाडीहरुले बाह्रै महिना खेलको अभ्यास गर्न समस्या परिरहेको ।

Ncell 2
Ncell 2
nimb
nimb

– नेपालको भौगोलिक अवस्थाको आधारमा संभावनायुक्त खेल विधाको विकासको योजना नभएको कारणले लगानी अनुसारको खेलाडीहरुको विकास हुन नसकेको।

– विभिन्न प्रतियोगितावाट देखापरेका प्रतिभावान खेलाडीलाई निरन्तर प्रशिक्षणको लागि प्रशिक्षण केन्द्रको व्यवस्था नभएको कारणले प्रतिभावान खेलाडीहरु अगाडी आउन नसक्नु

–दक्ष प्रशिक्षकको अभावका कारणलले उचित प्रशिक्षण हुन नसकेको कारणले खेलाडीहरुको स्तर उन्नतीमा समस्या रहको ।

–खेल प्राविधिकहरु अभावका कारणले प्रतियोगिताहरु आयोजनामा समस्या परिरहेको र प्रतियोगिताको परिणाम पनि स्तरिय हुन नसकेको कारण अन्तरष्ट्रिय प्रतियोगितामासफलता प्राप्त गर्न समस्या परेको । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

– खेलकुद सम्बन्धी अध्ययन, अनुसन्धान र प्रशिक्षण गर्ने एकेडेमी, विश्वबिद्यायलय नभएको कारणले आवश्यक जनशक्ति उत्पादन हुन नसक्दा खेलकुदको विकास र विस्तारमा समस्या परेको ।

– खेल संघः खेलकुद संघ सम्बन्धमा अन्तराष्ट्रिय मूल्य, मान्यता र अन्तराष्ट्रिय ओलम्पिक कमिटीको बडापत्रको आधारमा संघको स्वायत्तताको सुनिश्चिता सहित समय सापेक्ष स्पष्ट नीति निर्माण गरी संचालन नहुँदा संघहरुमा विवादहरु देखा पर्नु, दुईवटा संघ अस्थित्वमा देखीनु जसका कारण खेलकुदमा विवाद हुनुका साथै खेलाडीहरुको विकास अन्तराष्ट्रिय सहभागीता र परिणामा गम्भिर असर परेको ।

– नेपाल ओलम्पिक कमिटीः खेलकुद राष्ट्रिय रुपमा मात्र सिमित नभई विश्वव्यापी भएको हुँदा खेलकुदको नियमन, संचालन र आयोजना अन्तराष्ट्रिय मुल्य मान्यता अनुसार अन्तराष्ट्रिय ओलम्पिक कमिटीको बडापत्रको आधारमा (एक राष्ट्र एक ओलम्पिक) हुने हुँदा खेलको व्यवस्थापन र सहभागीताको लागि नेपालमा अन्तराष्ट्रिय ओलम्पिक कमिटीले मान्यता दिएको नेपाल ओलम्पिक कमिटीलाई मात्र अधिकार रहेको यतार्थमा नेपाल सरकारको हालसम्मा स्पष्ट नीति नहुँदा खेलकुदको विकास र खेलाडीको स्तर उन्नती र अन्तराष्ट्रिय सहभागीतामा र अन्तराष्ट्रिय प्रतियोगिताको आयोजनामा समस्या परेको ।

– खेलकुदको विकास, विस्तार र अन्तराष्ट्रिय सहभागीताको लागि खेलकुदसँग सम्बन्धीत निकाय मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीको विचमा समन्वयकारी संयन्त्र नभएको कारणले खेलकुदको समग्र विकासमा अन्यौलता सिर्जना भएको ।

–नागरिकहरुको स्वास्थ्य तन्दुरुस्तीको लागि सवैको लागि खेलकुदको अभियान अगाडी बढाउन आधारभूत तहमा रहेको प्रतिभाहरु विकास तथा प्रस्फुटन लागि खेल सम्बन्धी क्लवहरुको व्यापक विस्तार र सामुदायिक खेलकुद केन्द्रहरु नभएका कारण लुकेका प्रतिभाहरु अगाडी आउन नसक्नु र शारिरिक समस्या देखा पर्नु

–बजेटः खेलकुदमा न्यून प्रतिशत मात्र बजेट विनियोजनको कारणले विकासमा समस्या परको छ। खेलको वर्गिकरण गरी सम्भावनायुक्त खेलका संघहरुलाई कार्यक्रमहरु निर्धारण गरी आवश्यक बजेटको व्यवस्था नभएको कारण व्यवस्थित खेलको विकासका योजनाहरु तयार गर्न नसक्नु र राष्ट्रिय प्रतियोगिताहरु र अन्तराष्ट्रिय प्रतियोगितमा सहभागीता सधै अन्योल ग्रस्त रहदै आएको छ ।

–नीजि क्षेत्रः खेलकुदको विकासको लागि सरकारको बजेटले मात्र सम्भव नहुने भएको हुँदा नीजि क्षेत्र र सरकारी स्वामित्वका संस्थाहरुको संलग्नतालाई प्रोत्साहित गर्ने नीति र कानूनको आभावको कारण खेल क्षेत्रको उचित विकास हुन नसकेको ।

– पर्यटनः खेलकुदको माध्ययमवाट पर्यटन क्षेत्रको प्रबर्धन अन्तराष्ट्रिय मुद्राको आर्जन गर्न सकिने
पर्वतीय खेलकुद :यगलतबष्ल क्उयचतक० गृष्मकालिन खेलकुदको विकासको पहल हुन नसक्नु । अन्तराष्ट्रिय स्तरका खेल पुर्वाधारको अभावको कारणले नेपालमा अन्तराष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्न समस्या भएको ।

– हाईअल्टीच्युटः नेपालको भौगोलिक बनावटलाई सद्पयोग गर्दै खेलाडीहरुको स्तर उन्नतीको लागि हाइअल्टीच्युट प्रशिक्षण केन्द्र निर्माण गरी राष्ट्रिय खेलाडीहरुको प्रशिक्षण र विदेशी खेलाडीहरुलाई सुविधा दिने व्यवस्था सहिताको अन्तराष्ट्रिय स्तरका प्रशिक्षण केन्द्र निर्माण गरी नेपाली खेलाडीहरुको विकास र आर्थिक आर्जन गर्ने काममा पछाडी परेको । 

–खेल बर्गिकरणको आधारमा सम्भावनायुक्त खेलका राष्ट्रिय खेलाडीहरु छनौट गरी नियमित पारिश्रमिक र प्रशिक्षणको व्यवस्था नभएको कारण खेलाडीहरुको स्तर उन्नती हुन नसकेको ।

– परिभाषित अन्तराष्ट्रिय पदक प्राप्त खेलाडीहरुलाई प्रोत्साहन स्वरुप आजीवन स्वास्थ्य, यातायात र विमा जस्ता क्षेत्रहरुमा सामाजिक सुविधा प्रदान गर्ने र रोजगारीको अवसरको लागि विशेष प्राथमिकता प्रदान गर्ने नीति नहुँदा खेल क्षेत्रमा प्रतिभावान खेलाडीहरुको संलग्नतामा समस्या देखा परेको ।

– केन्द्रिय संयन्त्रः राज्यको पुनरसंरचना भई संघात्मक राज्य व्यवस्था भइसकेको हुँदा खेलकुदको विकास र बिस्तारमा एकरुपता ल्याई संविधानको परिकल्पना अनुसार उद्देश्य हासिल गर्न मन्त्रालयको नेतृत्वमा प्रदेश र स्थानीय तह विच समन्वयको लागि केन्द्रिय स्तरमा संयन्त्रको अभावले हाल अन्यौलता सिर्जना भएको छ ।

– नेपालको खेलकुदको विकास र पूर्वाधार निर्माणमा सुरक्षा निकायको महत्वपूर्ण भूमिका रहेको छ र यी सुरक्षा निकायलाई (नेपाल सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल) खेलकुद विकासको लागि बजेटको व्यवस्था नहुँदा समस्या देखा परेको छ।

– ८औं राष्ट्रिय खेलकुद र १३औं दक्षिण एशियाली खेलकुदका पूर्वाधार निर्माणका लागि पर्याप्तबजेट विनियोजन नभएकोले थप बजेट ब्यवस्था हुनुपर्ने,

–८औं राष्ट्रिय खेलकुद आयोजनाका लागि पनि आवश्यक बजेट विनियोजन नभएकोले थप बजेट ब्यवस्था हुनु पर्ने,

–१३औं दक्षिण एशियाली खेलकुद आयोजनाका लागि सरकारको तर्फबाटै विशेष पहल गरी तयारी अगाडी बढाउनु पर्ने,

- समय सापेक्ष खेलकुद ऐन ल्याउनु पर्ने ।

–८औं राष्ट्रिय खेलकुद आयोजनाको आधिकारिक मिति तय नभएकोले खेलाडिहरुको आफ्नो तयारीबारे अन्यौलता रहेको।

हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ


 

प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५  १२:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्