पञ्जाव नेसनल बैंकका सिइओ नेपालमा

नेपाल लाइभ

Nepal Live

काठमाडौं- पञ्जाव नेशनल बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सुनील मेहता नेपाल भ्रमणमा आएका छन्। एभरेष्ट बैंकको निमन्त्रणामा महेता नेपालको औपचारिक भ्रमणमा आएका हुन्। 

भारतवर्षको दोश्रो ठूलो बैंकको रुपमा स्थापित बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपालमा स्वागत गर्न पाउनु खुशीको कुरा भएको एभरेस्ट बैंकले उल्लेख गरेको छ।

एभरेष्ट बैंक र पञ्जाव नेसनल बैंकसँग लगानी साझेदार बैंक हुन्। 

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने