काठमाडाैं- सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा सुमित केडिया नियुक्त भएका छन्।
उनी केडिया केडिया अर्गनाइजेसनका कार्यकारी निर्देशक तथा सिताराम गोकुल मिल्क्स प्रालिका सञ्चालक समेत हुन्।
उनालाई कम्पनीको १४३औँ सञ्चालक समितिको बैठकले सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा नियुक्त गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।