काठमाडौं– वरिष्ठ पत्रकार एवम् 'रहस्य साप्ताहिक'का सम्पादक मुरारीप्रसाद गौतमको निधन भएको छ।
उनलाई मुटु सम्बन्धी रोगले च्यापेपछि ३ दिनदेखि ग्राण्डी हस्पिटलमा भर्ना गरिएको थियो।
उनको अहिले सात बजे पशुपति आर्यघाटमा अन्तेष्टि गरिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।