काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरूः
१) पूर्वअर्थमन्त्री अधिकारीको स्वास्थ्य आशा मार्नुपर्ने अवस्थामा, बचाउ सक्ने अवस्था न्यून रहेको चिकित्सकको भनाइ।
२) पार्टीले निर्णय गरे पनि रवीन्द्रको क्षेत्रमा चुनाव नलड्ने बामदेवको घोषणा, अधिकारीकै परिवालाई उम्मेदवार बनाउन सुझाव।
३) झन्डै ४ करोडको टेन्डरमा अध्यागमन विभागको सेटिङ, ‘स्टक क्लियरेन्स’ गर्ने दाउ।
४) नेपाली क्रिकेटमा महिला र पुरुष टोलीबीच सरकारी र सम्बद्ध पक्षबाटै विभेद, हेपिए महिला क्रिकेटर।
५) र, भारत नियन्त्रित काश्मिरमा यात्रु बोकेको बस दुर्घटना , ६ जनाको मृत्यु, ३० घाइते।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।