काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापाले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका जमदार अर्जुन घिमिरेको परिवारलाई भेटी समवेदना प्रकट गरेका छन्।
प्रधानसेनापती थापाले घिमिरेको निवासमा भेटेर परिवारलाई समवेदना प्रकट गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।