काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरूः
१) हेलिकोप्टर दुर्घटनामा परेका पर्यटनमन्त्री अधिकारीसहित ६ जनाको अन्त्येष्टि, शेर्पाको बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिने
२) गोदामचौर बलात्कारकाण्डः ३ अभियुक्त दोषी ठहर, जनही २० वर्ष ६० दिन कैदको फैसला
३) ३८ क्विन्टल सुन तस्करी प्रकरणः सर्वोच्चमा पेशी सारेको सा¥यै, पाँचौ पटक पक्षका वकिलले सारे मुद्दा
४) आइसिसी टी–२० को नयाँ वरीयतामा नेपालका तीन खेलाडी शीर्ष सयभित्र, कप्तान पारस र सोमपालको वरियतामा सुधार
५) र, भारतीय वायु सेनाका पाइलटलाई पाकिस्तानले हवाइमार्गबाट मात्रै फिर्ता गर्ने, दुई देशबीचको तनाव मत्थर हुने अपेक्षा
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।