काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरूः
१) हेलिकोप्टर दुर्घटनामा पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु, खराब मौसमका कारण दुर्घटना भएको गृहमन्त्रालयको भनाइ
२) ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, गहिरो अध्ययन अनुसन्धानको प्रक्रिया अघि बढाउन माग
३) नेपाल एयरलाइन्सका चार वटा चिनियाँ जहाज २७ दिनदेखि ग्राउन्डेड चिनियाँ जहाज , प्रतिकूल मौसमका कारण उडान भर्न सकेन
४) नेपाल ग्लोबल क्वालिफायरमा पुग्न सकेन, आयोजक थाइल्यान्डद्वारा सबै खेल जित्दै छनोट प्रतियोगितामा स्थान पक्का
५) र, पाकिस्तानले खसाल्यो दुई भारतीय विमान, एक पाइलट नियन्त्रणमा लिइएको दाबी, आफ्नो बिमान खसाएको भारतद्वारा स्वीकार
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।