• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेस पार्टी कार्यालयमा नेविसंघको ‘रौद्र रूप’ [भिडियो]

64x64
नेपाल लाइभ आइतबार, फागुन १२, २०७५  १७:०९
1140x725

काठमाडौं- नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ नेतृत्वविहीन बनेपछि संघका नेता तथा कार्यकर्ताले केन्द्रीय कार्यालय सानेपामा ‘रौद्र रूप’ देखाएका छन्।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा नेताहरुलाई आफ्नो ‘स्वार्थ अनुकूल’ पार्ने गरी दबाब दिने क्रममा संघका दुईपक्षले झडप गरेका हुन्। पार्टीले संघलाई विघटन गरी तदर्थ समिति बनाउने भएसँगै उमेर हदको विषयमा पार्टी र संघका नेताहरु दुई ध्रुवमा बाँडिएका हुन्। 

पार्टी संस्थापन पक्ष ३२ वर्षे उमेर हद कायम गरी तदर्थ समिति बनाउन लागेको भन्दै कृष्णप्रसाद सिटौला समूहका विद्यार्थी विरोधमा उत्रिएका थिए।

उक्त समूहलाई काउन्टर दिने गरी संस्थापन समूहका विद्यार्थीहरू पार्टी कार्यालय सानेपामा जम्मा भएका थिए। दुई समूहको भिडान्तको अवस्था आउने देखेपछि पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले दुबै पक्षलाई संयमित भई प्राङगण बाहिर प्रर्दशन गर्न निर्देशन दिएका थिए। 

पराजुलीको निर्देशनलाई संघका कार्यकर्ताले अटेरी गरेसँगै झडपको स्थिति आएको थियो। दुई पक्षको ढुगां हानाहानले आधा दर्जन संघका कार्यकर्ता र दुई पत्रकार घाइते भएका छन्। प्रहरीले बाह्रखरीका पत्रकार केशव साउदलाई पत्रकारको परिचय पत्र देखाउदादेखाउँदै पनि कुटपिट गरेको छ।

साउदलाई प्रहरीको आक्रमणबाट पत्रकारले बचाएका थिए। 

केन्द्रीय कार्यालयमा झडप गर्ने संघका दुईपक्षले आफू नजिकका कार्यकर्तालाई मोटरसाइकल र बसमा राखेर कार्यालय परिसरमा उतारेका थिए। प्रहरीले संघका कार्यकर्तालाई कार्यालयमा प्रवेश गर्न रोकेको थियो। नेता कृष्णप्रसाद सिटौला कार्यालयमा प्रवेश गर्ने क्रममा संस्थापन समूहका संघका कार्यकर्ताले रोकि आफ्नो पक्षको माग सुनाउने प्रयास गरेका थिए।

उनीहरूले नाराबाजी गर्दा प्रयोग गरेको ब्यानर सिटौला प्रवेश गर्ने क्रममा दुई पक्षका कार्यकर्ताले तानातान गर्दा च्यातिएको थियो। संस्थापन समूहको ब्यानर अर्को पक्षले च्यातिदिएको भन्दै उनीहरू आक्रामक भए। दुई पक्षबीचको आरोप प्रत्यारोप बढ्दै गएपछि ढुंगा हानहान शुरु भएको थियो। विद्यार्थीहरुबीच एक अर्काले ढुंगा हानहान गरेसँगै प्रहरीले हस्तक्षेप गरि तितरवितर पारेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

केन्द्रीय कार्यालयमा ढुंगामुढाको अवस्था आउनुमा एक अर्काले अर्को पक्षलाई दोष लगाएका छन्। संघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले कार्यालय सचिवले दिएको सुझावलाई अर्को पक्षले लत्याउदाँ अप्रिय घटना भएको बताए।

अर्को तर्फ निर्वतमान उपाध्यक्ष पुष्प शाहीले ३२ वर्षे उमेर हद १२ महाधिवेसन पछि मात्रै लागु हुने व्यवस्थालाई लिएर अर्को पक्षले नाजायज माग उठाएको आरोप लगाए।

सिटौला पक्षका विद्यार्थीहरुले चार दिनअघि पार्टी कार्यालयमा उपसभापति विमलेन्द्र निधि र सह महामन्त्री डा प्रकाशशरण महतले विद्यार्थीहरुमाथि नेताहरुले दुर्व्यवहार गरेको बुझेका छन्। दुई नेतालाई आफ्ना माग सुनाउने क्रममा भएको घटनालाई संस्थापन पक्षले नेता सिटौलालाई रोकेर गर्न लागेको उक्त पक्षको बुझाई छ। 

निर्धारित समयभन्दा ६ घन्टा ढिलो बैठक सुरु  
पार्टीको विधानलाई महासमिति बैठकको मर्म अनुरुप पारित गर्न बोलाईको बैठक अनिर्णित हुँदै आएको छ। गत ९ फागुनमा बस्न नसकेको बैठक आइतबार ११ बजे बोलाइएपनि निर्धारित समयमा सुरु हुन सकेन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

माघ ९ मा शीर्ष नेताहरुबीच कुनै सहमति हुन नसकेपछि आइतबार बस्ने गरी बैठक सारिएको थियो। नेताहरु आन्तरिक बैठकमा जुटेपनि कुनै सहमति महासमितिको एजेन्डामा सहमति हुन नसकेपछि बैठक वस्न सकेको थिएन।

शीर्ष तहका नेताहरु पार्टी सभापतिको कार्यकक्षमा छलफलमा ६ घन्टा जुटेपछि बैठक पाँच बजे पछि सुरु भएको छ।

केन्द्रीय सदस्यहरु वडा तहबाट स्वतः निर्वाचित हुने प्रावधानलाई हटाउनुपर्ने प्रस्ताव महासमितिको बैठकमा बहुसंख्यक सहभागीहरुले राखेका थिए।

उक्त प्रस्तावलाई केन्द्रीय कार्य समितिले पारित गर्ने गरि पार्टी सभापति र वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिबद्धता जनाएका थिए। जिल्ला सभापतिहरुले आरक्षणको व्यवस्थाले पार्टीमा गलत परम्परा बसाएको भन्दै आरक्षण एकपटक मात्रै हुनुपर्ने माग उठाएका थिए।

भिडियोः

प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५  १७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर)
सम्बन्धित सामग्री
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खुला केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र... शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह नेपालका सङ्घीय सांसद डा. अर्जुन कार्कीले जलवायु परिवर्तनको असर न्यूनीकरण, विपद् उत्थानशीलता अभिवृद्धि तथा जलवायुजन्य क्षति र नोक्सान... शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन् । आचार्यले २ हजार ६४८ मत... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी शुक्रबार, असोज ३०, २०८३
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्