• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

चैतेधान खेती विस्तार कार्यक्रम प्रभावकारी भएन

64x64
नेपाल लाइभ शुक्रबार, फागुन १०, २०७५  १३:१३
1140x725

धनगढी– सुदूरपश्चिम प्रदेशमा चैते धान खेती विस्तार कार्यक्रम प्रभावकारी हुन सकेको छैन।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत ६ वटा जिल्लामा विस्तार गरिने तयारीमा रहेको कार्यक्रममा किसानको सहभागिता न्यून रहेको पाइएको छ। 

मन्त्रालयले प्रदेशको कैलाली, कञ्चनपुर, डोटी, अछाम र बैतडीमा गरी १ हजार हेक्टरमा चैते धान खेती विस्तार गर्ने लक्ष्य लिएको छ। 

मन्त्रालयका अनुसार कैलालीमा ५ सय २५ हेक्टर, कञ्चनपुरमा ४ सय हेक्टर, डोटी, अछाम र बैतडीमा २५/२५ हेक्टरमा खेती विस्तार गर्ने लक्ष्य लिएको थियो।

मन्त्रालयले पुस २५ गतेदेखि माघ १० गतेसम्म सूचना जारी गरी किसानहरुबाट आवेदन माग गरेको थियो।

मन्त्रालयले सूचना जारी गर्दा कैलाली र कञ्चनपुर गरी २४ बिघा ९ कठ्ठाका लागि मात्र आवेदन परेको जनाइएको छ। 

मन्त्रालयका अनुसार कैलालीबाट १७ बिघा १५ कठ्ठा र कञ्चनपुरबाट ७ विगाह ७५ कठ्ठाको मात्र आवेदन परेको छ। अन्य जिल्लाबाट भने कुनै आवेदन नपरेको जनाइएको छ।

मन्त्रालयका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका, भजनी, टीकापुर, गोदावरी, गौरिगंगा नगरपालिका, जानकी, वर्दगोरिया र कैलारी गाउ“पालिका, कञ्चनपुरको कृष्णपुर, भीमदत्त, महाकाली, पुनर्वास नगरपालिका र बेल्डाडी गाउँपालिकामा चैते धान खेतीका लागि सिफारिस माग गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, बैतडीको दशरथचन्द नगरपालिका, अछामको कमलबजार, साफेबगर नगरपालिका र तुर्माखाद गाउ“पालिका र डोटीका सबै स्थानीय तहबाट सिफारिस माग गरेको जनाइएको छ। 

मन्त्रालयले स्थानीय तहबाट आवेदन विवरण माग गर्दा ६ जिल्लाबाट ६ सय ८५ बिघा ९ कठ्ठाको सिफारिस माग भएको जनाएको छ।

मन्त्रालयका अनुसार बेलडाडी गाउँपालिकाबाट १ सय ४६ बिघा, धनगढी उपमहानगरपालिकाबाट २ बिघा,  कृष्णपुर नगरपालिकाबाट ३ बिघा, पुनर्वास नगरपालिकाबाट १ बिघा ५ कठ्ठा, भजनी नगरपालिकाबाट ४ सय ३१ बिघा १८ कठ्ठा र भीमदत्त नगरपालिकाबाट १६ कठ्ठाका लागि सिफारिस भएर आएको थियो।

मन्त्रालयका अनुसार कैलालीको भजनी नगरपालिका, धनगढी उपमहानगरपालिका र कञ्चनपुरको पुनर्वास, कृष्णपुर, महाकाली नगरपालिकाबाट किसानहरूले आवेदन दिएका थिए।

Xtrem

Xtrem

चैते धान खेती विस्तार कार्यक्रमअन्र्तगत किसानलाई बिउमा ५० प्रतिशत अनुदान, धान चुट्ने मेसिन २ सय थान उपलब्ध गराउनुका साथै सिँचाईका कार्यक्रम सञ्चालन गर्ने रहेको छ। 

मन्त्रालयका अनुसार यस प्रदेशमा १६ टन बिउ वितरण गर्ने लक्ष्य लिएकोमा १ टन बिउ मात्र किसानहरुले लगेको जनाइएको छ।

मन्त्रालयका कृषि प्रसार अधिकृत जनक बोहराले विगतमा बिउ अनुदानको भएको व्यवस्था भएकोमा यस वर्ष ५० प्रतिशतमात्र अनुदानको व्यवस्था भएका कारण किसानहरुले आवेदन नदिएको बताए। 

उनले सूचनाको अवधि पनि छोटो भएर लक्ष्यअनुसार आवेदन नपरेको हुन सक्ने बताए। ०७३ सालमा संघीय कृषि मन्त्रालयले कैलाली जिल्लामा चैते धान खेती विस्तार कार्यक्रम लागू गर्दा पनि लक्ष्य अनुसारको आवेदन पर्न सकेको थिएन।

२०७२ सालमा ९ सय हेक्टरमा चैतेधान खेती गर्ने लक्ष्य निर्धारण गरेकोमा १ सय ४७ हेक्टरमा मात्रै आवेदन परेको थियो।

 ्त्यसैगरी ०७३ सालमा ३ सय हेक्टरमा चैतेधान खेती गर्ने लक्ष्य निर्धारण गरेकोमा २ सय ३० हेक्टरमा मात्रै खेती गर्न आवेदन परेको थियो।

बढी पानी जम्ने (खल्ला), नहर क्षेत्र तथा डुबान हुने क्षेत्रमा चैतेधान बढी उत्पादन हुने गरेको कृषि प्राबिधिकहरूको भनाइ छ।

प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५  १३:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु सोमबार, असोज २६, २०८३
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो सोमबार, असोज २६, २०८३
जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु सोमबार, असोज २६, २०८३
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्