काठमाडौं– विभिन्न देशका लागि राजदूत नियुक्तिका लागि प्रस्तावित चार जनाविरुद्ध परेका उजुरीमाथि आज संसदीय सुनुवाइ हुँदै छ।
सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले आज उजुरीकर्ताहरूलाई समितिमा आमन्त्रण गरी छलफल गर्ने कार्यसूची तय गरेको हो।
भारतका लागि प्रस्तावित डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरञ्जीवी थापा र संयुक्त अधिराज्यका लागि प्रस्तावित गौरवशमशेर जबराविरुद्ध परेका उजुरीमाथि आज सुनुवाइ हुन लागेको हो।
-1791781331.png)
-1791781329.png)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।