• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

नेपाल एयरलाइन्समा अध्यक्ष खरेलको मनपरी, ४ चिनियाँ वाई-१२ जहाज महिना दिनदेखि ग्राउन्डेड

64x64
नेपाल लाइभ बुधबार, फागुन १, २०७५  २१:२०
1140x725

काठमाडौं- नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलका कारण ४ वटा चिनियाँ वाई-१२ जहाज एक महिनादेखि ग्राउन्डेड भएका छन्। 

खरेलले वाई-१२ जहाज उडान गरिरहेका पाइलट उद्धव घिमिरेलाई ए-३२० जहाज  उडानका लागि प्रशिक्षणमा पठाउने निर्णय गरेसँगै चारै वटा चिनियाँ जहाज वाई-१२ ग्राउन्डेड भएका हुन्।

तर खरेलले गरेको सो निर्णयमा एयरलाइन्सका सिनियर पाइलट  सन्जय बादे र नेपेन्द्र भट्टराई सन्तुष्ट हुन सकेनन्। आफूहरुलाई ए-३२० को पशिक्षणमा नपठाएको भन्दै उनीहरू बिरामी बिदामा बसे। यसपछि एयरलाइन्सका सबै चिनियाँ जहाज ग्राउन्डेड भएका हुन्।

अध्यक्ष खरलेले नियम विपरीत घिमिरेलाई ए-३२० जहाज उडान पाइलट प्रशिक्षणमा पठाउँदा सबै जहाज ग्राउन्डेड भएको नेपाल एयरलाइन्सका एक वरिष्ठ पाइलटले बताए।

नेपाल वायुसेवा निगमको सेवा प्रवेश गर्दा जुन व्यक्ति पहिले प्रवेश गरेको हो, उसलाई नै पेशागत वृद्धि/विकासमा पहिलो अवसर हुने व्यवस्था उल्लंघन गरेकाले जहाज ग्राउन्डेड भएको स्रोतको दाबी छ।

अध्यक्ष खरेलले नवौं तहमा प्रवेश गरेका दुई पाइलट बादे र भट्टराईलाई प्रशिक्षणमा नपठाएर आठौं तहमा प्रवेश गरेका उद्धव घिमिरेलाई पठाएको तथ्य फेला परेको छ।

जब सिनियर पाइलटलाई प्रशिक्षणमा जान रोक लगाउँदै खरेलले म्यान्युअल परिवर्तन गरेपछि समस्या सृजना भएको स्रोत बताउँछ।

सिनियर पाइलट बादे र भट्टराईले आफूभन्दा जुनियर पाइलटलाई ए-३२० को प्रशिक्षणमा पठाएको भन्दै बिरामी बिदामा बसेपछि ४ वटै जहाज ग्राउन्डेड छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले दुबै पाइलट 'स्टे अर्डर'को माग गर्दै उच्च अदालत पाटन पुगिसेकेका छन्। बादे र भट्टराईले आफूहरूमाथि अन्याय भएको भन्दै रिट दायर गरेका हुन्।

घिमिरेलाई तालिममा पठाउन नेपाल नागरिक उड्डयन  प्राधिकरणले गत ३० डिसेम्बरमा अनुमति दिएको थियो। यसपछि उक्त निर्णयमा चित्त नबुझाएका दुई पाइलट बादे र भट्टराईले प्राधिकरणमा उजुरी गरेका थिए। 

दुई पाइलटको उजुरी आएपछि प्राधिकरणले गत २ जनवरीमा घिमिरेलाई प्रशिक्षणमा नपठाउने भन्दै एयरलाइन्सलाई पत्र लेखेको थियो। तर, प्राधिकरणको पत्र विपरीत घिमिरे ४ जनवरीमा प्रशिक्षणका लागि इन्डोनेसिया गए। 

घिमिरे प्रशिक्षणका लागि विदेश गइसकेपछि निगमका अध्यक्ष खरेलले फेरि प्राधिकरणबाट प्रशिक्षणमा जाने अनुमति समेत लिएको स्रोत बताउँछ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पाइलटहरूले आफूहरुमाथि भएको अन्यायका विषयमा सत्य-तथ्य चाहिएको बताउँदै आएका छन्। उनीहरुले व्यवस्थापनसहित अध्यक्ष खरेलसँग किन सिनियर पाइलट हुँदा-हुँदै जुनियर पाइलट पठाएको भन्ने विषयको उत्तर खोजिरहेको स्रोत बताउँछ। तर, खरेल भने नियमसंगत रुपमा नै घिमिरेलाई ए-३२० को प्रशिक्षणमा पठाएको दाबी गर्दै आएका छन्। यस विषयमा खरेलसँग जानकारी लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।

दैनिक १० लाख क्षति
एयरलाइन्सका ४ वटा वाई-१२ जहाजमध्ये तीन वटा जहाज उडानमा थिए। नियम विपरीत उद्धव घिमिरेलाई प्रशिक्षणमा पठाइएसँगै अन्य दुई पाइलट पनि बिरामी बिदामा बसेपछि एयरलाइन्समा ती जहाज उडाउने पाइलट नै छैनन्। 

बादे र भट्टराई बिरामी बिदामा बसे भने  अर्का पाइलट आङ नुरी शेर्पाको 'पिपिसी'को म्याद सकिएपछि जहाज उडान गर्न पाएका छैनन्। वाई-१२ जहाज ग्राउन्डेड हुँदा आर्थिक अवस्था कमजोर भएको एयरलाइन्सलाई अहिले दैनिक १० लाख क्षति हुँदै आएको छ। 

यसका साथै  शेर्पाको पिपिसी नवीकरण  हुन नसक्दा उनका लागि तलबमा मात्रै मासिक १० लाख  आर्थिक भार थपिएको छ। यसैगरी, ४ वटा जहाजको मासिक पार्किङ शुल्क मात्रै एयरलाइन्सलाई १ करोड  ५० लाख आर्थिक भार बढेको छ।

प्रकाशित मिति: बुधबार, फागुन १, २०७५  २१:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालबाट बाहिरियो मनसुन
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
सम्बन्धित सामग्री
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
सामसङ नेपालद्वारा 'ग्यालेक्सी ए०८ एलटीई' सार्वजनिक, एआई फिचर, ६ हजार एमएएच ब्याट्री र ६ वर्षको सफ्टवेयर सपोर्ट कम दाममा राम्रो एआई फिचर, भरपर्दो काम गर्ने क्षमता, बलियो सुरक्षा र लामो समयसम्म चल्ने किफायती फोन खोजिरहेका युवाहरूका लागि यो फोन ब... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्