• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन १६, २०८३ Sat, Aug 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

खुराक अनुशासनका १५ फाइदा

64x64
नेपाल लाइभ बिहीबार, माघ २४, २०७५  १२:११
1140x725

खाना सबै प्राणीका लागि अति आवश्यक छ। त्यसमा पनि मानव जीवनमा खनाको छुट्टै महत्व हुन्छ। शरीरलाई स्वस्थ र जीवित राख्न खाना खाइन्छ। तर अहिलेको आधुनिक र अस्तव्यस्त युगमा खान नजान्दा मानिसहरु विभिन्न रोगको शिकार हुँदै गएका छन्। संसारमा जति मानिस खान नपाएर मरेका छन्, त्यसको दुई गुणा बढीको मृत्यु धेरै खाना खाएर भएको छ।

खुराक अनुशासन (डाइट डिसिप्लेन) बसेर खानाको सदुपयोग गर्ने देशमा जापान एक नम्बरमा पर्छ भने दुरुपयोग गर्नेमा खाडी राष्ट्रहरु अगाडि छन्। जापानका अधिकांश नागरिकको खुराक अनुशासनकै कारणले सरदर आयु उच्च छ र बौद्धिकतामा पनि अगाडि पर्छन्।

कुनै जमाना थियो, नेपालमा पनि भोकमरी चल्थ्यो। कति मानिस खान नपाएर मर्थे। बिहान–बेलुका हात मुख जोर्न मुस्किल हुँदा अर्काको बनी–बुतो गरेर गुजारा चलाउनुपथ्र्यो। तर अहिले स्थितिमा सुधार आएको छ। खाना नपाएर मर्नेको संख्या खासै छैन। कतिपय ठाउँमा खानाको लागि निकै संघर्ष गर्नुपर्ने अवस्था भने अझै पनि छ।

सहरी क्षेत्रमा खान नजान्दा या बाध्यताले खानु पर्दा धेरै मनिस रोगी हुन पुगेका छन्। खानासम्बन्धी पूर्ण ज्ञान नहुँदा या आफूले खाने खानामा अनुशासन नहुँदा यस्तो समस्या बढ्दै गएको हो। दैनिक रुपमा कति खाने र के खाने भन्ने पूर्ण ज्ञान नहुँदा स्वास्थ्यमा समस्या आउन थालेको हो। अन्धाधुन्ध खाना खाँदा पेय पदार्थ सेवनले स्वास्थ्यमा नकारात्मक असर पर्छ। पार्टी, चाडबाड या अन्य सभा–समारोहमा आवश्यकताभन्दा बढी खाने गर्नाले पनि स्वास्थ्यमा असर गरिरहेको हुन्छ।  

खुराक अनुशासनमा कसरी बस्ने ?
विश्वव्यापी रुपमा सामान्यतः २ सयदेखि ३ सय क्यालोरीसम्मको खानालाई सन्तुलित खानाका रुपमा लिइन्छ। त्यसकारण सोहीअनुसारको रेसिपी तयार पारी क्यालोरी टेस्ट गरेर सरकारको खाद्य प्रयोगशालामा पठाई प्रमाणित गरेर मात्र होटेल रेस्टुरेन्टमा खुराक अनुशासन मिलाएर ग्राहकलाई खाना पस्कने नियम हुन्छ। सर्वप्रथम खानामा अनुशासित हुन जरुरी छ। स्वस्थ एवं पोषणयुक्त खाना सबैको प्राथमिकतामा पर्छ। स्वस्थ रहन नियमित व्यायाम गर्न जरुरी छ र त्यहीअनुसार खाना खाने ज्ञान पनि हुनु जरुरी मानिन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

आफ्नो उमेर, वजन, उचाइ, काम लगायतका कुरालाई ध्यानमा राखेर खाना खानु नै खुराक अनुशासनमा बस्नु हो। एकै पटकमा टन्न खाएर दिउँसोभर भोकै बस्नु पनि खुराक अनुशासनभित्र पर्दैन। जसले स्वास्थ्यमा नराम्रो असर गरिरहेको हुन्छ। प्रायः नेपाली ग्यास्टिकले ग्रसित हुनुको कारण पनि खुराक अनुशासनमा नबस्नु हो। हरेक कुरा समय तालिकाअनुसार गर्नाले शरीरमा समस्या कम आउँछ।

बिहानको खाजा–नास्ता गहकिलो हिसाबले सन्तुलन मिलाएर लिन सकिन्छ। त्यसपछि बिहानको खाना कमै मात्रामा लिँदा राम्रो हुन्छ। दिउँसोको नास्ता पनि लाइट खालको खानु उत्तम मानिन्छ र बेलुकाको खाना त झन् कम र सहज रुपमा पच्ने खालको हुनु जरुरी छ। खाना सन्तुलनसहित झोल पदार्थ अर्थात् पानी पनि प्रशस्त पिउनु जरुरी छ। कुन खानामा कुन तत्व कति पाइन्छ, पूर्ण ज्ञान हुनुका साथै आफ्नो शरीरलाई स्वस्थ राख्न कतिसम्म क्यालोरी हुन जरुरी छ, त्यो पनि ख्याल गर्नुपर्ने हुन्छ। सकेसम्म चिल्लो पदार्थ कम गर्दा शरीरका लागि राम्रो मानिन्छ। 

खुराक अनुशासनमा बस्दाका फाइदा 
– सधैं तन्दुरुस्त र फुर्तिलो भइन्छ, जसले काममा चाख जगाउँछ। 
– अनआवश्यक वजन घटाउन मद्दत गर्छ। 
– क्यान्सर जस्तो घातक रोग लाग्नबाट जोगाउँछ। 
– मुटुसम्बन्धी रोगबाट जोगाउन मद्दत गर्छ। 
– आगामी पुस्ताका लागि पनि फाइदा पुग्छ। 
– हड्डी र दाँत मजबुत बनाउन मद्दत पु¥याउँछ। 
– काम गर्ने इच्छामा पूर्ण परिवर्तन ल्याउँछ। 
– स्मरण शक्तिमा सुधार ल्याउँछ। 
– सुताइमा सुन्दर रातको अनुभव दिलाउँछ। 
– काम गर्ने शक्तिमा वृद्धि हुन्छ। 
– दीर्घ जीवनका लागि ठूलो सहायता पु¥याएको हुन्छ।  
– तनाव कम हुनुका साथै सधैं खुसी हुने बानी बसाउँछ। 
– पेट छरितो बनाउन मद्दत पु¥याउँछ। 
– बौद्धिकतामा वृद्धि हुँदै जान्छ।
– मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घ रोग हुनबाट बचाउँछ।

-(बुढाथोकी सोल्टी क्राउन प्लाजाका सु–सेफ हुन्)

प्रकाशित मिति: बिहीबार, माघ २४, २०७५  १२:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा जारी
आजदेखि विश्व स्तनपान सप्ताह सुरु
धनुषा र सिरहामा कर्फ्यु खुकुलो, बिहान १० बजेसम्म अत्यावश्यक सामान किन्न बाहिर निस्कन पाइने
सम्बन्धित सामग्री
गर्मीमा यसकारण नरिवल पानी पिउने प्राकृतिक पेयहरूमध्ये नरिवल पानीलाई सबैभन्दा उत्तम मानिन्छ, किनकि यसले शरीरलाई तुरुन्तै ताजा बनाउनुका साथै धेरै आवश्यक पोषक तत्त्वहर... आइतबार, जेठ ३१, २०८३
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
ताजा समाचारसबै
सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा जारी शनिबार, साउन १६, २०८३
आजदेखि विश्व स्तनपान सप्ताह सुरु शनिबार, साउन १६, २०८३
धनुषा र सिरहामा कर्फ्यु खुकुलो, बिहान १० बजेसम्म अत्यावश्यक सामान किन्न बाहिर निस्कन पाइने शनिबार, साउन १६, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध शनिबार, साउन १६, २०८३
सरकार र मृतक गणेश यादवका परिवारबीच ८ बुँदे सहमति, शहीद घोषणा गर्नेदेखि १० लाख राहतसम्म शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मधेशका शीर्ष नेताहरूसँग बालेनले भने- म संघीयता विरोधी होइन, बोलेको कुरा पूरा गर्छु शुक्रबार, साउन १५, २०८३
२१ शाखा अधिकृतको सरुवा (सूचीसहित) शुक्रबार, साउन १५, २०८३
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ शुक्रबार, साउन १५, २०८३
देवानगञ्ज गोलीकान्डका मृतकका परिवारले शव बुझेनन्, दबाबमा सहमति गराइएको भन्दै विरोध शुक्रबार, साउन १५, २०८३
ब्रोड पिक हिमपहिरो : ४ जनाको शव फेला शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्