काठमाडौं- मुख्य घटनाक्रमसहितकाे नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू :
१) ४० नेपाली युवतीसहित १ सय १ जनाको भारतबाट उद्धार, ६ जना मानव तस्कर पक्राउ, अहिलेसम्मकै ठूलो अपरेसन भएको प्रहरीको दाबी।
२) वार्षिक करोडौं घोटाला गर्ने कृषि उद्यम केन्द्रसँग प्रदेश सरकारको सम्झौता, सार्वजनिक निजी साझेदारी कार्यक्रममा हस्ताक्षर।
३) जनकपुर चुरोट’मा घुस्यो राजनीति, संघ र प्रदेश सरकारबीच द्वन्द्व चर्किदैं, ’सम्पत्ति बेच्ने उद्योगमन्त्री यादवको षड्यन्त्र’।
४) कतार एसियाको नयाँ च्याम्पियन, जापानलाई हराउँदै बनायो इतिहास, जापानको इतिहास रच्ने लक्ष्य अधुरै।
५) र, भेनेजुएलामा राजनीतिक संकट बढ्दो, प्रदर्शन चर्किदैं, आन्दोलन नियन्त्रण गर्न सेनासँग राष्ट्रपति मदुरोको छलफल।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।