काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री महेश आचार्यले जनताले लोकतन्त्रको अन्तिम पहरेदार कांग्रेस भएको कुरा बुझेकाले अहिलेको गठबन्धनबाट आफूहरु नआत्तिएको बताएका छन्। नेकपा एमाले र माओवादी केन्द्र नाम मात्रको पार्टी रहेको उनले बताए। उनले दुवै दल व्यापारिक घराना बनिसकेको टिप्पणी समेत गरेका छन्।
आचार्यसँग आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सेरोफेरोमा रहेर नेपाल लाइभका लागि रुपेश श्रेष्ठले गरेको भिडियो अन्तर्वार्ताः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।