काठमाडौं- मुख्य घटनाक्रमसहितकाे नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू :
१) डा केसीको समर्थनमा इटहरीमा सामूहिक अनसन, काठमाडौंमा पनि प्रदर्शन
२) स्विट्जरल्यान्डबाट फर्किए प्रधानमन्त्री ओलि, केसीको असन्तुष्टि समान्य भएको टिप्पणी, विमानस्थलमै नेविसंघको कालो झण्डा
३) युएईमा जारी दोस्रो एकदिवसीय क्रिकेटमा नेपालको सानदार जीत, सन्दीप र सोमपालको उत्कष्ट प्रदर्शन
४) ब्राजिलको दक्षिणपूर्वी क्षेत्रको एक बाँध भत्किँदा कम्तीमा ९ को मृत्यु ९ घाइते, ३ सय बढी बेपत्ता
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।