काठमाडौं- मुख्य घटनाक्रमसहितकाे नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू :
१) सभामुखद्वारा ‘पेलेरै’ चिकित्सा शिक्षा विधेयक संसदबाट पारित, सत्ता पक्षको खुशीयाली, प्रतिपक्षको आक्रोश।
२) सदनका साझा सभामुख महराले स्वेच्छिक अवकाश लिएको आरोप, राष्ट्रव्यापी विरोधका कार्यक्रम गर्ने चेतावनी।
३) डा केसीले अनसन नरोक्ने, प्रधानमन्त्रीको राजीनामा माग्दै भने- ३ करोड जनतामाथि धोका भयाे।
४) पहिलो एकदिवसीय खेलमै नेपाललाई झट्का, युएईसँग ३ विकेटले पराजित।
५) मलेसियमा नयाँ राजामा सुल्तान अब्दुल्लाह निर्वाचित, जनवरी ३१ तारिखमा राजगद्दी सम्हाल्ने।
अब हेराैं पुरा समाचार:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।