काठमाडौ -चिकित्सा शिक्षा विधेयक संसदबाट पारित हुनुलाई अनसनरत डा. गोविन्द केसीले ३ करोड नेपालीमाथिको धोका भएको प्रतिक्रिया दिएका छन्।
अनसनस्थलबाट संक्षिप्त प्रतिक्रिया दिँदै डा केसीले भने, ‘यो ३ करोड नेपाली जनातामाथिको धोका हो।’ उनले संसदले विधेयक पारित गरेपनि आफ्नो अडान नछाड्ने बताएका छन्। चिकित्सा शिक्षा सुधारका लागि मेरो अनसन निरन्तर रहने छ।’
डा केसी १६ चरणको १७औ दिनमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनसन बसेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।