• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

चलचित्रभन्दा रंगमञ्च नै रसिलो : कर्मा शाक्य [भिडियो]

64x64
नेपाल लाइभ शुक्रबार, माघ ४, २०७५  ०७:०५
1140x725

काठमाडौं– कलाकार कर्म शाक्य, बक्सअफिसमा उति सफल छैनन् तर रंगमञ्चमा भने औधि रुचाइएको नाम हो। रंगकर्मका विभिन्न आयाममा खरो उत्रन सक्छन्, अभिनयमा विविधता दिन सक्ने उत्कृष्ट कलाकारको गिन्तीमा भने उनी छुट्दैनन् उनी। रंगमञ्चमा दिने अभिनयको विविधतालाई उनले पछिल्लो पटक चलचित्र पर्दामा पस्कने जमर्को गर्दैछन्। माघ ४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र 'गरुड पुराण'मा उनी २५वर्षे ठिटोदेखि ६० वर्षे वृद्धसम्मको कमेडी क्यारेक्टरमा देखिँदैछन्। 

चलचित्र ‘लुट’मार्फत दर्शकमाझ निकै राम्रो पहिचान बनाउन सफल कर्ममाथि पछिल्लो समय आरोप पनि लाग्ने गरेको छ, ‘उनलाई चलचित्र पाए पुग्यो, विषयलाई मतलब गर्दैनन्।’

रंगमञ्चमा पहिचान स्थापित गरिसकेको र ठूलो पर्दालाई पनि आफ्नो पहिचानमा जोड्ने ध्येय राख्ने कलाकारका लागि जस्तोसुकै क्यारेक्टरमा देखिनुले दर्शक तथा फ्यान–फलोवर्समा राम्रो सन्देश नजान सक्छ।

तर यस विषयलाई स्वयं कर्मा भने मान्न तयार छैनन्। ‘मलाई ‘चुजी’हुनुपर्छ जस्तो लाग्दैन, किनकि यतिबेला त्यति अफर नै आउदैन,’ उनी हाँस्दै भन्छन्, ‘पहिलापहिला केही स्क्रिप्ट पढिन्थ्यो। त्यसपछि कुनमा चाँहि गर्ने भनेर छनौट गरिन्थ्यो। तर यसको अर्थ अहिले चाँही जस्तोसुकै क्यारेक्टरका लागि म तयार हुन्छु भन्ने हैन। तर साथीभाईहरुको टिम मिल्ने फिल्मचाँहि एकपछि अर्को गरिरहेको हुँ।’

फिल्म ‘लुट–१’ पछिको समय निकै चर्चामा थिए कर्मा तर अहिले त्यो चर्चा टाढाको विषय बनेको स्विकार्छन् उनी। कारण देखाउँदै भन्छन्, ‘यस विषयमा मिडियाको ठूलो हात छ जस्तो लाग्छ। तर मेरो त्यतातिर उति ध्यान जाँदैन। अर्कातिर समयको माग पनि होला जे भए पनि मैले गर्नुपर्ने अभिनयको काम गरिरहेकै छु।  वर्षमा  एउटा राम्रो नाटकमा समय खर्चने गरेको छु। त्यसले मलाई काममात्र हैन सन्तुष्टि पनि दिन्छ।’

यसै प्रसंगमा उनले मिडियो प्रचारको एक किस्सा पनि सुनाउन भ्याए। भने, ‘मलाई अग्रज पत्रकारहरुले केही समयअघि सोध्नुभएको थियो, तपाईं नाटक गर्दै हुनुहुन्छ तर तपाईको कहीँकतै समाचार आउदैन त?' उक्त समय उनले प्रश्नको जवाफमा भनेका थिए, ‘कनेक्सन’ अर्थात् सञ्चारकर्मीहरुसँगको सम्बन्ध अलि कम भएर होला तर म मेरो कामबाट खुसी छु न कि प्रचारबाट।’  

हुन त कर्मा अभिनय क्षेत्रमा मात्र छैनन्, आफू अन्य व्यवसायमा पनि छन् पछिल्लो समय कर्मा नोटिसनै नभएका प्रोजेक्टतिर व्यस्त छन्। राम्रा प्रोजेक्टका लागि आएका अफरलाई समय दिन नपाएको प्रति पनि दुःखी छन्। ‘म प्राय: दसैंबाट ३ महिना प्रत्येक वर्ष नाटकमा व्यस्त हुन्छु। यसले गर्दा सिजनमा बन्ने गरेका फिल्महरु धेरै छुटिरहेका हुन्छन्। त्यही समय राम्रा राम्रा फिल्महरुमा अफर आउँछ तर मसँग समयनै हुदैन। मेरा लागि आएका फिल्महरू कति हिट भए होलान् तर मैले समय दिन सँकिन।’

Ncell 2
Ncell 2
nimb
nimb

नाटकमै किन रमाउँछन् कर्मा
‘सन्तुष्टि’ सिधा जवाफ छ कर्माको, ‘मलाई फिल्मले भन्दा नाटकले बढि सन्तुष्टि दिन्छ। भलै आम्दानी कम होला।’ रंगमञ्चको रस भिजेका कर्मा रोमान्टिक बन्दै भन्छन्, ‘मलाई नाटक गर्नु भनेको पुनः ‘स्कुल जोइन’ गरे जस्तै लाग्छ। यही पाटोचाहिँ मलाई खुब रमाइलो लाग्छ।’ उनका अनुसार वर्षभर विभिन्न फिल्म र अन्य प्रोजेक्टमा समय खर्चंदा अभिनयको खास ‘टर्म्स एन्ड टेक्निक्स’ बिर्सिन्छ। तर नाटकका लागि समय छुट्टाइसकेपछि चाहिँ फेरि सबै कुरा पुनर्ताजगी हुन्छन्।

‘र त अभिनयको प्यास मेट्ने अवसर बन्छ रंगमञ्च,’ उनी भन्छन्, ‘म हरेक वर्ष ३ महिना प्रत्येक वर्ष नाटकका लागि खर्चन्छु। तर फिल्ममा यो समय खर्चने अवसर नै मिल्दैन।’

उनको बुझाइमा प्रत्येक फिल्म मेकरहरू समय लगानी गर्न हतारोमा हुन्छन। उनका अनुसार समय लगाएर, वर्कसप गरेर राम्रो फिल्म बनाउन तयार नै हुन्नन् चलचित्र निर्माता। उनी भन्छन्, ‘फिल्म निर्माणमा एकदमै हतारो गरिन्छ।’ सिंगो फिल्म उद्योगसँग प्रश्न गर्दै कर्मा भन्छन्, ‘म कुनै फिल्ममा १ वर्ष समय दिएर काम गर्न तयार छु तर यहाँ त्यस किसिमको उत्कृष्ट फिल्म बनाउन कोही इच्छुक नै छैनन्, अनि कसरी नेपाली फिल्म राम्रो बन्न सक्छ?’

Xtrem

Xtrem

शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘गरुड पुराण’मा भने निर्देशक सुवास कोइरालाले धेरैथोरै भए पनि छलफल गरेर मेहनत गर्ने अवसर दिएको तर्क छ उनको। त्यसैले अभिनय करियरमा ‘गरुड पुराण’ले एउटा इँटा थप्नेमा आशावादी छन् कर्मा।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०७५  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्