काठमाडौं– जाडो बढेसँगै देशका विभिन्न ठाउँमा अगलागीका घटना भइरहेका छन्।
गएराति पनि देशका विभिन्न १९ ठाउँमा आगलागी भई करिब ६३ लाख बराबरको प्रत्यक्ष क्षति भएको प्रहरीले जनाएको छ।
जाडोको समयमा दैनिक १३ आगलागीका घटना हुने र त्यसबाट दैनिब १ करोड २० लाख बराबरको क्षति हुने गरेको गृह मन्त्रालयले जनाएको छ।
यसैबीच महोत्तरीमा पनि चार स्थानमा गए राति भएको छुट्टाछुट्टै आगलागीको घटनामा करिब ९ लाखको क्षति भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।