काठमाडौं- मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) ‘लिटिल बुद्ध’ दाबी गर्दै आएका रामबहादुर बम्जनमाथि अनुसन्धान सुरु, आश्रममा सिआइबीको खानतलासी
२) मुद्दा फिर्ता लिन सुमार्गीको सर्वोच्चमा निवेदन, आफ्नो पक्षमा अन्तरिम आदेश जारी नभएपछि निवेदन दर्ता।
३) स्काई ओभरसिजका मालिक तामाङविरुद्ध कर छली मुद्दा, १९ करोड ५८ लाख कर छलीकाे आरोप।
४) रोनाल्डोले पछि पारे एमबाप्पे र ग्रिजम्यानलाई, जिते ग्लोब सोकर अवार्ड।
५) अमेरिका र चीनबीच बढ्तो तिक्तता, आफ्ना नागरिकलाई चीन जाँदा सचेत रहन अमेरिकाको आग्रह।
हेर्नुहाेस् पुरा समाचार:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।