काठमाडौं–नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबरा नर्भिक अस्पताल भर्ना भएका छन्।
दम बढ्ने र स्वास फेर्न गाह्राे हुने समस्या देखिएपछि बिहीबार दिउँसो उनलाई अस्पताल भर्ना गरिएकाे हो।
अहिले उनको अवस्था सामान्य बन्दै गएको अस्पताल स्रोतले जनाएको छ।
उनी १९५६ अप्रिल २६ देखि १९६१फेब्रुअरी ७ सम्म नेपाल राष्ट्र बैंकको गभर्नर थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।