काठमाडौं- मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) मेलम्ची विवादः उच्च अदालतमा मुद्दा हेर्दाहेर्दैमा, धरौटी तत्काल झिक्न नपाउने
२) अवकाशको ६ वर्षपछि एसपीको फुली काण्ड, अन्ततः दीपकराज खरेललाई अवकाशको पत्र
३) निर्मला हत्याको १५० दिन, बयान लिएर छाडिएका व्यक्तिको डिएनए लिनेबाहेक भएन प्रगति
४) विभागीय डर्बीमा सशस्त्रको सान, आर्मीमाथि २–१ को जित
५) र, ज्वालामुखी बिस्फोटपछि इन्डोनेसियामा सुनामी, ज्यान गुमाउनेको संख्या १सय ६८ पुग्यो
अब हेरौं पूरा समाचारः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।