काठमाडौं– राष्ट्रपति विद्या भण्डारीले सरकारलाई कानुनको अक्षरस: पालना गर्न आग्रह गरेकी छन्।
राष्ट्रपति भण्डारीले ‘सुःखी नेपाली, समृद्ध नेपाल’ काे मूलमन्त्रलाई पूरा गर्न फौजदारी कानुनको सबल र प्रभावकारी रुपमा कार्यान्वयन सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।
मुलुकलाई समृद्ध बनाउने संकल्प पूरा गर्न सरकारले शान्ति, सुशासन र विकासमा पनि उत्तिकै जोड दिनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।