काठमाडौं- मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचरका मुख्य शीर्षकहरूः
१) दाङको तुलसीपुर नगरपालिकामा बस दुर्घटना हुंदा २३को मृत्यु, १४ घाइते, १२ घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइयो
२) भिएलएन र ओएससीका सञ्चालक रामप्रसाद श्रेष्ठको अन्य ४ म्यानपावरमा लगानीभएको खुलासा, ५ वर्षमा मलेसिया जाने साढे ७ लाख कामदारमाथी ठगी
३) नेकपा स्थायी समिति बैठकमा झलनाथको टिप्पणी, जनताको जनवादको युग सकिएको दावी
४) तेस्रो संस्करणको इपिएल उपाधि ललितपुर प्याट्रिओट्सलाई , भैरहवा ग्लाडिएटर्स १४ रनले पराजित
५) र बन्दुकधारीद्वारा नाइजेरियामा २५ को हत्या, दजर्न बढी घाइते
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।