काठमाडौं- मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१)नेपाली कांग्रेसमा पदाधिकारी विवाद टुंगियो, ७ सह–महामन्त्रीसहित सबै निर्वाचित हुने
२)गोरखापत्रको सूचना वेरीत हुँदा मनाङेलाई सहज, सर्वोच्चको आदेशले जेलमुक्त
३)पूर्वराजा ज्ञानेन्द्रकी छोरीद्वारा जग्गासहित घर माग, पुगिन् सर्वोच्च अदालतमा
४)बिबिएलको डेब्यूमै सन्दीपको सनसनी, एकै ओभरमा लिए २ विकेट
५)र, श्रीलङ्कामा ३० सदस्यीय मन्त्रिपरिषद् गठन, अर्थ र विदेशमन्त्रीमा पुरानै अनुहार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।