काठमाडौं- सर्वोच्च अदालतको आदेश अनुसार गुण्डा नाइके दीपक मनाङे (राजीव गुरुङ) रिहा भएका छन्।
डिल्लीबजार जेलमा रहेका मनाङेमाथि ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा परेको थियो। उनी प्रदेश ४ का प्रदेशसभा सदस्यसमेत हुन्।
१० वर्षभन्दा भन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेर मुद्दा लड्न पाउने मुलुकी ऐनको सुविधा अनुसार मनाङे छुटेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।