काठमाडौं- मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) कांग्रेस युवा नेताद्वारा महासमिति सदस्यलाई प्रतिवेदन वितरण, आगामी महाधिवेसनको तालिका बनाएर काम गर्न आग्रह
२) पूर्वगभर्नर विरुद्ध ९१ लाखको भ्रष्टाचार मुद्दा दायर, पोलिमर नोट काण्डमा लेनदेनको आरोप
३) माघ दोस्रो सातादेखि खुल्दै मलेसियाको रोजगारी, भिसा लागेका कामदार दूतावासमार्फत पठाउने तयारी
४) काठमाडौंलाई हराउँदै भैरहवा फाइनलमा, उपाधिका लागि ललितपुरसँग भिड्ने
५) र, भारतमा पत्रकारलाई एक वर्षको जेल सजाय, मोदीलाई फेसबुकमा गाली गरेको आरोप
अब हेरौं पूरा समाचारः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।