काठमाडौं- कृषि विकास बैंकका कर्मचारी गोविन्दप्रसाद जोशीले भ्रष्टाचार मुद्दाबाट सफाइ पाएका छन्।
सर्वोच्च अदालतका न्यायाधीशहरु शारदाप्रसाद घिमिरे, पुरुषोत्तम भण्डारी र डम्बरबहादुर शाहीको पूर्ण इजलासले जोशीको मुद्दामा सफाइ दिएको हो।
झुटो विवरण तयार गरी कर्जा दिएको आरोप लागेका उनलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको थियो।
*यसअघि प्रकाशित समाचारमा केही तथ्य गलत पर्न गएकोमा क्षमाप्रार्थीसहित हटाएका छौं। -सम्पादक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।